NRN
भारतीय विमानमार्फत् इजरायलमा रहेको थप  १९ जना नेपालीको उद्धार
भारतीय विमानमार्फत् इजरायलमा रहेको थप १९ जना नेपालीको उद्धार यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो ।
अष्ट्रेलियाकी रन्जु वाग्ले थापालाई ‘अब्दुल कलाम अन्तराष्ट्रिय अवार्ड’
अष्ट्रेलियाकी रन्जु वाग्ले थापालाई ‘अब्दुल कलाम अन्तराष्ट्रिय अवार्ड’ ‘ आफुले विश्वविख्यात व्यक्तित्वका नाममा स्थापित प्रतिष्ठित पुरस्कार पाएकोमा खुसी व्यक्त गर्दै थापाले पुरस्कार प्राप्त गरेपछी शैक्षिक र सामाजिक क्षेत्रमा लाग्न हौशला मिलेको र यो बिधामा निरन्तर रूपले अगाडि बढ्न उत्साह बढेको बताउनु भयो ।‘
१२८ वर्षपछि पहिलोपटक क्रिकेटलाई ओलम्पिक्समा समावेश
१२८ वर्षपछि पहिलोपटक क्रिकेटलाई ओलम्पिक्समा समावेश यसले क्रिकेटको प्रसिद्धतालाई थप उचाइमा पुर्‍याउनेसमेत आईसीसीको विश्वास छ ।
त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरिएको भन्दै उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।
आज अमेरिकी डलर स्थिर रहँदा घट्यो युरो, कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
आज अमेरिकी डलर स्थिर रहँदा घट्यो युरो, कुन मुद्रा कतिमा हुँदैछ काराेबार ? यस्तै, युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा पाइन्छ।
सोमबार सुनकाे मूल्य बढ्दा चाँदीकाे मूल्य भने स्थिर, कतिमा हुँदैछ कारोबार ?
सोमबार सुनकाे मूल्य बढ्दा चाँदीकाे मूल्य भने स्थिर, कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बैतडीमा असिनापानीले बालीनाली सखाप
बैतडीमा असिनापानीले बालीनाली सखाप हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ ।
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
११.४ ओभरमै बहराइनमाथि नेपालको जित
११.४ ओभरमै बहराइनमाथि नेपालको जित यू-१९ एकदिवसीयमा कँडेलको यो मेडन ओभर र रनका हिसाबले विश्व कीर्तिमान हो । दुर्गेश गुप्ताले ४ विकेट लिए । 
युरोपियन युरो घट्दा बढ्याे अमेरिकी डलर, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
युरोपियन युरो घट्दा बढ्याे अमेरिकी डलर, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ४७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १८ पैसा तोकिएको छ।
सुनको मूल्य एकदिनमै प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ काराेबार ?
सुनको मूल्य एकदिनमै प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ काराेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाली बलरको घातक प्रदर्शन, बहराइन ७७ रनमा नै अलआउट
नेपाली बलरको घातक प्रदर्शन, बहराइन ७७ रनमा नै अलआउट नेपालले आफ्नो तेस्रो खेल अक्टोबर १९ मा साउदी अरेबियासँग खेल्नेछ ।
Weather Update