NRN
एनआरएनएको सचिब पदका दाबेदार शाह प्रधानमन्त्रीद्दारा सम्मानित
एनआरएनएको सचिब पदका दाबेदार शाह प्रधानमन्त्रीद्दारा सम्मानित उनी यूवा जागरणका निमित्त लागि परेका जुझारू र उत्साही यूवाको रूपमा परिचित छन् ।
एनआरएनएको कोषाध्यक्षमा सुदन थापाको उम्मेदवारी : सबैको साथ मिल्ने बिश्वास
एनआरएनएको कोषाध्यक्षमा सुदन थापाको उम्मेदवारी : सबैको साथ मिल्ने बिश्वास 'निर्बाचन एउटा प्रक्रिया हो, यो अभियानमा मैले जित्नै पर्छ भन्ने ध्यय मसँग छैन यदि म भन्दा कृयाशिल अग्रजहरु पनि हुनुहुन्छ र यदी उहाँहरु आउनुहुन्छ भने पनि उहाँहरुमा मेरो उत्तिकै सम्मान रहनेछ ।'
एनआरएनए चुनाव………॥ अध्यक्षमा पाँच जना, चर्चामा तीन जना
एनआरएनए चुनाव………॥ अध्यक्षमा पाँच जना, चर्चामा तीन जना सन् २००३ अक्टोबर ११ मा स्थापना भएको एनआरएनएले हालसम्म डा. उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्य, रविना थापा र बद्री केसी गरी आठ जना अध्यक्ष पाइसकेको छ ।
कोशी सरकार निर्माणमा तटस्थ बस्ने राप्रपाको निर्णय
कोशी सरकार निर्माणमा तटस्थ बस्ने राप्रपाको निर्णय आज प्रदेश प्रमुख परशुराम खापुङले ती दुई मध्ये एकजनालाई नियुक्त गर्दैछन् । जुन नियुक्ती बारेमा राप्रपाले पनि आफ्नो धारणा बनाउन बैठक बोलाएको थियो ।
सन्दीपले आगामी प्रतियोगिताबाट फिर्ता लिए आफ्नो नाम
सन्दीपले आगामी प्रतियोगिताबाट फिर्ता लिए आफ्नो नाम सिरिज आगामी कात्तिक १ गतेबाट सुरु हुँदैछ । 
एमसीसी अन्तर्गतको ३ वटै प्रसारणलाइनको ठेक्का रद्द
एमसीसी अन्तर्गतको ३ वटै प्रसारणलाइनको ठेक्का रद्द न्यू दमौली – न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइन तेस्रो समुहमा समेटिएको छ ।
सुनको मूल्य बढ्दा नेपाली बजारमा घट्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
सुनको मूल्य बढ्दा नेपाली बजारमा घट्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै
प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै सभामुख देवराज घिमिरेले १० वा सोभन्दा बढी बेठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेश गर्ने पनि कार्यसूचीमा छ ।
नेपालीकाे उद्धारका लागि इजरायल जाँदै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज
नेपालीकाे उद्धारका लागि इजरायल जाँदै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज घरफिर्तीका लागि ३५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ । उद्धारका लागि इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने पनि सरकारको निर्णय छ ।
यसरी मनाइयो एनआरएन डे
यसरी मनाइयो एनआरएन डे अक्टोबर ११ लाई नेपाल सरकारले गैर आवासीय नेपाली दिवस (एनआरएन डे) भनेर घोषणा गरेपश्चात नेपालमा हरेक बर्ष गैरआवासीय नेपाली दिवस भब्यरुपले मनाउने गरिन्छ।
विश्वकप फुटबल छनोट : लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा
विश्वकप फुटबल छनोट : लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट रहेका छन् ।
Weather Update