सन्दीपले आगामी प्रतियोगिताबाट फिर्ता लिए आफ्नो नाम
शुक्रबार, असोज २६, २०८०
एमसीसी अन्तर्गतको ३ वटै प्रसारणलाइनको ठेक्का रद्द
शुक्रबार, असोज २६, २०८०
न्यू दमौली – न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइन तेस्रो समुहमा समेटिएको छ ।
सुनको मूल्य बढ्दा नेपाली बजारमा घट्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार, असोज २६, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै
शुक्रबार, असोज २६, २०८०
सभामुख देवराज घिमिरेले १० वा सोभन्दा बढी बेठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेश गर्ने पनि कार्यसूचीमा छ ।
नेपालीकाे उद्धारका लागि इजरायल जाँदै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज
बुधबार, असोज २४, २०८०
घरफिर्तीका लागि ३५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ । उद्धारका लागि इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने पनि सरकारको निर्णय छ ।
यसरी मनाइयो एनआरएन डे
बुधबार, असोज २४, २०८०
अक्टोबर ११ लाई नेपाल सरकारले गैर आवासीय नेपाली दिवस (एनआरएन डे) भनेर घोषणा गरेपश्चात नेपालमा हरेक बर्ष गैरआवासीय नेपाली दिवस भब्यरुपले मनाउने गरिन्छ।
विश्वकप फुटबल छनोट : लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा
बुधबार, असोज २४, २०८०
फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट रहेका छन् ।
सुवेदीले दिने भए एनआरएनए महासचिवमा उम्मेदवारी
बुधबार, असोज २४, २०८०
सामाजिक अभियानको क्रममा कर्मभूमि देखी जन्मभूमिसम्म लागि पर्दै अगाडि बढीरहेका उनले महासचिब पदमा उम्मेदवारी दिने निर्णय गरेपछी एनआरएनए सामाजिक अभियन्ताहरू माझ राम्रो चर्चा बटुलिररेको छ ।
आज अन्तर्राष्ट्रिय बालिका दिवस
बुधबार, असोज २४, २०८०
कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तर्क्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले जनाउनुभयो ।
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन देशको कति ?
बुधबार, असोज २४, २०८०
मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ १० पैसा र बिक्रीमा २८ रुपैयाँ २२ पैसा पाइन्छ।
बागमती किनारमा मृत भेटिए एक युवक
बुधबार, असोज २४, २०८०
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
एसियाडमा सहभागी पदक विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत
मंगलबार, असोज २३, २०८०
एसियाडमा नेपालले यसपटक २५३ खेलाडीले विभिन्न २९ खेलमा प्रतिस्पर्धा गरेका थिए । एसियाडमा अहिलेसम्म नेपालले ३ रजत र २३ कास्य पदक जितेको छ ।
स्वास्थ्यमन्त्री बस्नेत भने तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौँ
मंगलबार, असोज २३, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक दसैँको मुखमा एकैपटक सेवाबाट हटाइएको थियो ।


