नेपालीकाे उद्धारका लागि इजरायल जाँदै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज
बुधबार, असोज २४, २०८०
यसरी मनाइयो एनआरएन डे
बुधबार, असोज २४, २०८०
अक्टोबर ११ लाई नेपाल सरकारले गैर आवासीय नेपाली दिवस (एनआरएन डे) भनेर घोषणा गरेपश्चात नेपालमा हरेक बर्ष गैरआवासीय नेपाली दिवस भब्यरुपले मनाउने गरिन्छ।
विश्वकप फुटबल छनोट : लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा
बुधबार, असोज २४, २०८०
फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट रहेका छन् ।
सुवेदीले दिने भए एनआरएनए महासचिवमा उम्मेदवारी
बुधबार, असोज २४, २०८०
सामाजिक अभियानको क्रममा कर्मभूमि देखी जन्मभूमिसम्म लागि पर्दै अगाडि बढीरहेका उनले महासचिब पदमा उम्मेदवारी दिने निर्णय गरेपछी एनआरएनए सामाजिक अभियन्ताहरू माझ राम्रो चर्चा बटुलिररेको छ ।
आज अन्तर्राष्ट्रिय बालिका दिवस
बुधबार, असोज २४, २०८०
कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तर्क्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले जनाउनुभयो ।
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन देशको कति ?
बुधबार, असोज २४, २०८०
मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ १० पैसा र बिक्रीमा २८ रुपैयाँ २२ पैसा पाइन्छ।
बागमती किनारमा मृत भेटिए एक युवक
बुधबार, असोज २४, २०८०
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
एसियाडमा सहभागी पदक विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत
मंगलबार, असोज २३, २०८०
एसियाडमा नेपालले यसपटक २५३ खेलाडीले विभिन्न २९ खेलमा प्रतिस्पर्धा गरेका थिए । एसियाडमा अहिलेसम्म नेपालले ३ रजत र २३ कास्य पदक जितेको छ ।
स्वास्थ्यमन्त्री बस्नेत भने तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौँ
मंगलबार, असोज २३, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक दसैँको मुखमा एकैपटक सेवाबाट हटाइएको थियो ।
अस्पतालबाटै नवजात शिशु बेच्ने डाक्टर र बुवासहित ६ जनाविरुद्ध मुद्दा, आजदेखि बहस
मंगलबार, असोज २३, २०८०
बहस सकिएपछि प्रतिवादीहरूलाई साधारण तारेखमा वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश इजलासबाट आउने सुवेदीले बताए ।
सरकारले भन्यो- मुख्य संकट टर्याे, सबै विद्यार्थी सुरक्षित स्थानमा पुगिसके
मंगलबार, असोज २३, २०८०
सरकारले नेपालीहरुको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
सुनको मूल्य बढ्दा घट्याे चाँदीको मूल्य, ताेलाकाे कति ?
मंगलबार, असोज २३, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
दुर्गा प्रसाईं भन्छन्, ओली भन्दा प्रचण्ड–नारायणकाजीमा राजनीतिक चरित्र छ
मंगलबार, असोज २३, २०८०
प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेका थिए।


