NRN
बुधबार एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्याे सुन, कतिमा हुँदैछ काराेबार ?
बुधबार एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्याे सुन, कतिमा हुँदैछ काराेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
स्वदेश फर्किए नेपालको चार दिने भ्रमण सकेर महासचिव एन्टोनियो गुटेरेस
स्वदेश फर्किए नेपालको चार दिने भ्रमण सकेर महासचिव एन्टोनियो गुटेरेस महासचिव गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । 
रिगल विरूद्धको मुद्दामा आज पनि सुनुवाइ
रिगल विरूद्धको मुद्दामा आज पनि सुनुवाइ संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद मिनाहा गरिदिएका थिए।
टी–२० विश्वकप छनोट अन्तर्गत खेलमा घरेलु टोली नेपाल सेमिफाइनलमा
टी–२० विश्वकप छनोट अन्तर्गत खेलमा घरेलु टोली नेपाल सेमिफाइनलमा बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।
नेपाललाई मलेसियाले दियो १६६ रनको लक्ष्य
नेपाललाई मलेसियाले दियो १६६ रनको लक्ष्य नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक एक विकेट लिए। मलेसियाले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो भने सुरुको ६ ओभरमा एक विकेट गुमाएर ६० रन जोडेको थियो।
माओवादीले मंसिर २२ गते काठमाडौंमा जनप्रदर्शन गर्ने
माओवादीले मंसिर २२ गते काठमाडौंमा जनप्रदर्शन गर्ने मुलुकको पछिल्लो राजनीतिक अवस्था सम्बन्धमा अध्यक्ष प्रचण्डले गम्भीर चिन्ता व्यक्त गर्दै देशी विदेशी प्रतिगामी  शक्तिहरू षडयन्त्रमुलक ढंगले विद्यमान उपलब्धिहरुलाई उल्टयान खोज्ने, अस्थिरता र अराजकता पैदा  गराई मुलुकमा संकट निम्त्याउन खोज्ने प्रवृत्तिहरू देखिएको उनले ब्रिफिङ गरेका छन् । 
आठौं पटक पनि  मेसीलाई नै बालोन डी’ओर अवार्ड
आठौं पटक पनि मेसीलाई नै बालोन डी’ओर अवार्ड स्पेनलाई महिला विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी २५ वर्षीया बोनमाटी विश्वकपकै उत्कृष्ट खेलाडी समेत बनेकी थिइन् ।
रिगलविरुद्धको मुद्दा न्यायाधीशहरु खतिवडा, मल्ल र चुडालको इजलासमा
रिगलविरुद्धको मुद्दा न्यायाधीशहरु खतिवडा, मल्ल र चुडालको इजलासमा यसअघि असोज २५ गते तोकिएको पेशी हेर्न नमिल्ने भएर सरेको हो ।
घट्याे आज पनि सुनकाे मूल्य, आज कतिमा हुँदैछ कारोबार?
घट्याे आज पनि सुनकाे मूल्य, आज कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
टी–२० विश्वकप छनोटमा नेपालको सिंगापुरमाथि शानदार जित
टी–२० विश्वकप छनोटमा नेपालको सिंगापुरमाथि शानदार जित यसअघि टस जितेर ब्याटिङ थालेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।
घट्याे  सुनचाँदीकाे मूल्य, ताेलाकाे कति ?
घट्याे सुनचाँदीकाे मूल्य, ताेलाकाे कति ? महासंघले आइतबारको तुलनामा चाँदी पाँच रूपैयाँले सस्तो भएको जनाएको छ।
टी–२० विश्वकप छनोटमा सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य
टी–२० विश्वकप छनोटमा सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
Weather Update