NRN
विमानस्थलमै  झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
विमानस्थलमै झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।
नेपाली बजारमा सुन-चाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ काराेबार ?
नेपाली बजारमा सुन-चाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्ताे छ आजकाे विदेशि मुद्राकाे विनिमय दर, कुन देशकाे कति ?
यस्ताे छ आजकाे विदेशि मुद्राकाे विनिमय दर, कुन देशकाे कति ? त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०१ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ०२ पैसा पाइन्छ।
आईसीसी विश्वकप अन्तर्गतको खेलमा श्रीलंका ५५ रनमै अलआउट, भारत सेमिफाइनलमा
आईसीसी विश्वकप अन्तर्गतको खेलमा श्रीलंका ५५ रनमै अलआउट, भारत सेमिफाइनलमा त्यसअघि भारतको पालीमा सुबमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस अयरले ८२ रन बनाएका थिए ।
सिटी एक्सप्रेसले ‘’विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें” योजना अन्तर्गत पहिलो १ लाख बिजेताको नाम घोषणा गर्यो
सिटी एक्सप्रेसले ‘’विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें” योजना अन्तर्गत पहिलो १ लाख बिजेताको नाम घोषणा गर्यो सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
ओमानसँग नेपाल ५ रनले पराजित
ओमानसँग नेपाल ५ रनले पराजित ओमान समूह विजेता बनेको छ भने नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ ।
कतारमार्फत हमाससँग कुरा गरेर विपिन जोशीको उद्धारका लागि पहल गरियोस् : विश्व प्रकाश शर्मा
कतारमार्फत हमाससँग कुरा गरेर विपिन जोशीको उद्धारका लागि पहल गरियोस् : विश्व प्रकाश शर्मा उनले भने, ‘सरकारले अविलम्ब भारत सरकारसँग संवाद गरेर काकरभिट्टा नाका सुचारू गर्ने व्यवस्था मिलाउन म सभामुखमार्फत् नेपाल सरकारलाई आग्रह गर्दछु।’
बढ्याे तीन दिन लगातार घटेको सुनको मूल्य, कतिमा हुँदैछ कारमेबार ?
बढ्याे तीन दिन लगातार घटेको सुनको मूल्य, कतिमा हुँदैछ कारमेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य
नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेकाे छ।
आजदेखि सरकारी कार्यालय खुल्ने समय परिवर्तन
आजदेखि सरकारी कार्यालय खुल्ने समय परिवर्तन आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपराह्न ४ बजे नै बन्द हुने छन् । शुक्रबारको दिन भने ३ बजेसम्म कार्यालय समय कायम रहने हुनेछ ।
‘महाजात्रा’ को छायांकन सुरु, बिश्व प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले लियो
‘महाजात्रा’ को छायांकन सुरु, बिश्व प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले लियो रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् ।
आयरल्यान्डका कप्तानमा स्टर्लिङ नियुक्त
आयरल्यान्डका कप्तानमा स्टर्लिङ नियुक्त स्टर्लिङले तीनवटै फर्म्याटमा शतक प्रहार गरेका छन् ।
Weather Update