पुतली बाजेको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो
सोमबार, कात्तिक २०, २०८०
प्रधानमन्त्री ‘प्रचण्ड’ र काँग्रेसका नेता कोइरालाबीच भेटवार्ता
सोमबार, कात्तिक २०, २०८०
प्रधानमन्त्री ‘प्रचण्ड’ले आइतबार नै कोइरालालाई भेट्न बोलाएका थिए। प्रधानमन्त्री र कोइरालाको कार्यव्यस्तता भएपछि सोमबार भेटवार्ता गरिएको हो।
नबिल बैंकले गर्यो भूकम्पपीडितलाई एक करोड सहयोग
सोमबार, कात्तिक २०, २०८०
नबिल बैंकको प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो ।
टी-२० विश्वकप छनोटको उपाधि भिडन्तमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित
आइतबार, कात्तिक १९, २०८०
जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए ।
टी-२० विश्वकप छनोट : ओमानले पायो १८५ रनको लक्ष्य
आइतबार, कात्तिक १९, २०८०
त्यसैगरी, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।
आइसिसी टी-२० विश्वकप छनोटका फाइनलमा विष्फोटक अर्धशतक बनाउँदै गुल्शन झा
आइतबार, कात्तिक १९, २०८०
दुवै टिमले यसअघि सेमिफाइनल जित्दै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिका हुने टी-२० विश्वकपमा स्थान पक्का गरेका थिए।
युरोपियन युरोसँगै बढ्यो पाउण्ड र अमेरिकी डलर मूल्य, कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
आइतबार, कात्तिक १९, २०८०
मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा पाइन्छ ।
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने सरकारकाे निर्णय
आइतबार, कात्तिक १९, २०८०
शुक्रवार राति ११ : ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो।
भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते
शनिबार, कात्तिक १८, २०८०
भूकम्पका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।
जाजरकोट भूकम्प पिडितको लागि एनआरएनएले १० लाख सहयोग गर्ने
शनिबार, कात्तिक १८, २०८०
यस्तै, भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई संघले आग्रह गरेको छ ।
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा
शुक्रबार, कात्तिक १७, २०८०
यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । नेपालले १० वर्षपछि पुनः विश्वकप खेल्ने भएको हो ।
ओमान टी-२० विश्वकपमा, बहराइनमाथि १० विकेटका सहज जित
शुक्रबार, कात्तिक १७, २०८०
अहिले जारी नेपाल र यूएईको म्याचको विजेतासँग ओमानले फाइनले खेल्नेछ ।
टी–२० विश्वकप छनोट : युएईले दियाे नेपाललाई १३५ रनको लक्ष्य
शुक्रबार, कात्तिक १७, २०८०
यो खेल जित्ने टोली आगामी वर्ष आयोजना हुने विश्वकपमा छनोट हुने छ।


1699257234.jpg)