NRN
आज कुकुर तिहार, आजै धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै
आज कुकुर तिहार, आजै धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।
कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते
कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते चालक मोहन्याल गाउँपालिका-४ बस्ने २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड उक्त प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।
अर्थ समितिको बैठक आज बस्दै
अर्थ समितिको बैठक आज बस्दै समितिमा आन्तरिक छलफल हुने र १६ औं पञ्चवर्षिय योजना सम्बन्धमका साथै मौद्रिक नीति र नयाँ स्टक एक्सचेञ्ज सम्बन्धमा छलफल हुनेछ ।
हिमाली क्षेत्रमा पदयात्रामा रसुवा आएका एक पर्यटकको लडेर मृत्यु
हिमाली क्षेत्रमा पदयात्रामा रसुवा आएका एक पर्यटकको लडेर मृत्यु मोल काठमाडौँको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङको क्याङ्जेन जाँदै थिए। उनीसँग एकजना पथप्रदर्शक पनि रहेको डिएसपी बुढाथोकीले जानकारी दिए ।
जाजरकोट भूकम्पका पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको पारिश्रमिक दिने
जाजरकोट भूकम्पका पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको पारिश्रमिक दिने जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
साल्ट ट्रेडिङले बढायो खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’
साल्ट ट्रेडिङले बढायो खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ सरकारले कर्पोरेशनलाई भारतसँग जिटुजीमार्फत १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ ।
आज लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
आज लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै अदालत प्रशासनले तीन पटक नै न्यायाधीश अभावलाई कारण बनाएको छ।
चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित उक्त निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।
आलाडाले मनायो नोभेम्बर ५ मा अन्तराष्ट्रिय कृत्रिम हातखुट्टा दिवस
आलाडाले मनायो नोभेम्बर ५ मा अन्तराष्ट्रिय कृत्रिम हातखुट्टा दिवस आलाडाले अघिल्लो वर्षको स्थापना देखि नै कृत्रिम हात खुट्टा दिवस मनाउने गरेको छ ।
सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने
सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
साना र मझौला उद्योगहरु अर्थतन्त्रको मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल
साना र मझौला उद्योगहरु अर्थतन्त्रको मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल उनले देशको कृषि, जलस्रोत, पर्यटन जस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्न आवश्यक रहेको बताए।
Weather Update