NRN
समाजवादउन्मुख संविधान कार्यान्वयनको महत्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री ‘प्रचण्ड’
समाजवादउन्मुख संविधान कार्यान्वयनको महत्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री ‘प्रचण्ड’ प्रधानमन्त्रीले सम्पूर्ण नेपाली नागरिकहरूको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा सामाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने बताए ।
प्रधानमन्त्री 'प्रचण्ड' कोप २८ मा सहभागी हुन बुधबार यूएई जाने
प्रधानमन्त्री 'प्रचण्ड' कोप २८ मा सहभागी हुन बुधबार यूएई जाने उनी मंसिर १७ गते स्वदेश फर्किने तालिका छ ।
काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा
काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म हरियो बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।
केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशसँग सुदूरपश्चिम ८ विकेटले पराजित
केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशसँग सुदूरपश्चिम ८ विकेटले पराजित यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । मंगलबार हुने सुदूरपश्चिम र पुलिसबीचको खेलले सेमिफाइनलको टुंगो लाग्नेछ । 
नेपाल सुपर लिगको आज दोस्रो दिन दुई खेल हुँदै
नेपाल सुपर लिगको आज दोस्रो दिन दुई खेल हुँदै यसअघि शुक्रबार भएको उद्घाटन खेलमा साविक विजेता हुँदै काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोलअन्तरले पराजित गरेको थियो।
बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु, एक जना घाइते
बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु, एक जना घाइते घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । 
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु राप्ती नगरपालिका वडा नं.–१ दुवीचौरका ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो ।
आफ्नै घरमा प्रहरीले गर्‍यो दुर्गा प्रसाईलाई ‘नजरबन्द’, तीनकुनेबाट प्रसाईका २६ जना समर्थक पक्राउ
आफ्नै घरमा प्रहरीले गर्‍यो दुर्गा प्रसाईलाई ‘नजरबन्द’, तीनकुनेबाट प्रसाईका २६ जना समर्थक पक्राउ प्रसाईँले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । 
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान सरकारले गत मङ्सिर ५ गते सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतका लागि न्यायाधिश नियुक्त गर्ने निर्णय गरेको थियो ।।
माछापुच्छे बैंकको अध्यक्षबाट महतोले दिए राजीनामा
माछापुच्छे बैंकको अध्यक्षबाट महतोले दिए राजीनामा यसैबीच रिक्त पदमा बैंकले सञ्चालक समिति सदस्य रोशन केसीलाई अध्यक्षमा नियुक्त गरेको छ ।
आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै
आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै संकल्प यात्रा दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ ।
नक्कली शरणार्थी प्रकरणमा आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ
नक्कली शरणार्थी प्रकरणमा आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ शरणार्थी प्रकरणका प्रतिवादीहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी अभियोग छ।
Weather Update