केपी ओली कप टी-२० क्रिकेट : बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा
बिहीबार, मंसिर १४, २०८०
नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु
बिहीबार, मंसिर १४, २०८०
सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट, सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ ।
लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने स्थिर
बिहीबार, मंसिर १४, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
चिसोबाट जाजरकोटको कुशे गाउँपालिकामा तीन वर्षीया एक बालिकाको मृत्यु
बिहीबार, मंसिर १४, २०८०
गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो ।
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
विधान अनुसार रास्वपाको केन्द्रीय समिति १२१ सदस्यीय हुने व्यवस्था छ ।
सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय
बुधबार, मंसिर १३, २०८०
नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, (नेकपा माओवादी केन्द्र)बाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट...
भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास बनाउन सेना र प्रहरी खटाइने
बुधबार, मंसिर १३, २०८०
मन्त्रिपरिषद्ले जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागको आधारमा थप जनशक्ति उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
सुनको मूल्य फेरि नयाँ उचाईमा, प्रतितोला कति पुग्यो ?
बुधबार, मंसिर १३, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
घाँसीकुवामा रात्रि बस दुर्घटना दुईको मृत्यु, ३४ घाइते
बुधबार, मंसिर १३, २०८०
दुर्घटनामा घाइतेको पुरा विवरण सङ्कलन भइरहेको छ ।
आज नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै
बुधबार, मंसिर १३, २०८०
उनका अनुसार कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ ।
राष्ट्र बैंकले ल्यायो हायर पर्चेज कम्पनीको लागि नयाँ व्यवस्था
मंगलबार, मंसिर १२, २०८०
कुनै कम्पनीलाई हायर पर्चेज कर्जा दिन स्वीकृति दिन नसकिने अवस्था भएमा नेपाल राष्ट्र बैंकले सोको कारण खुलाई निवेदन परेको मिति वा थप विवरण माग गरेको भए त्यस्तो विवरण प्राप्त भएको मितिले एक सय बीस दिन भित्र सम्बन्धित कम्पनीलाई सूचना दिनुपर्नेछ।
आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल, चाँदीको मूल्य भने स्थिर
मंगलबार, मंसिर १२, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्ने
मंगलबार, मंसिर १२, २०८०
दुई खेल खेलको इलामको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १–० गोलअन्तरले पराजित भएको थियो ।


