NRN
ओमान टी-२० विश्वकपमा, बहराइनमाथि १० विकेटका सहज जित
ओमान टी-२० विश्वकपमा, बहराइनमाथि १० विकेटका सहज जित अहिले जारी नेपाल र यूएईको म्याचको विजेतासँग ओमानले फाइनले खेल्नेछ ।
टी–२० विश्वकप छनोट : युएईले दियाे नेपाललाई १३५ रनको लक्ष्य
टी–२० विश्वकप छनोट : युएईले दियाे नेपाललाई १३५ रनको लक्ष्य यो खेल जित्ने टोली आगामी वर्ष आयोजना हुने विश्वकपमा छनोट हुने छ। 
सन्दीप लामिछानेले लिए आसिफ खानको विकेट
सन्दीप लामिछानेले लिए आसिफ खानको विकेट आसिफले १३ रन जोडे। कप्तान मुहम्मद वासिम २६ रन जोडेर आउट भए। अरविन्द भ्रित्या २० रनमा खेल्दैछन् ।
विमानस्थलमै  झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
विमानस्थलमै झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।
नेपाली बजारमा सुन-चाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ काराेबार ?
नेपाली बजारमा सुन-चाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्ताे छ आजकाे विदेशि मुद्राकाे विनिमय दर, कुन देशकाे कति ?
यस्ताे छ आजकाे विदेशि मुद्राकाे विनिमय दर, कुन देशकाे कति ? त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०१ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ०२ पैसा पाइन्छ।
आईसीसी विश्वकप अन्तर्गतको खेलमा श्रीलंका ५५ रनमै अलआउट, भारत सेमिफाइनलमा
आईसीसी विश्वकप अन्तर्गतको खेलमा श्रीलंका ५५ रनमै अलआउट, भारत सेमिफाइनलमा त्यसअघि भारतको पालीमा सुबमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस अयरले ८२ रन बनाएका थिए ।
सिटी एक्सप्रेसले ‘’विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें” योजना अन्तर्गत पहिलो १ लाख बिजेताको नाम घोषणा गर्यो
सिटी एक्सप्रेसले ‘’विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें” योजना अन्तर्गत पहिलो १ लाख बिजेताको नाम घोषणा गर्यो सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
ओमानसँग नेपाल ५ रनले पराजित
ओमानसँग नेपाल ५ रनले पराजित ओमान समूह विजेता बनेको छ भने नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ ।
कतारमार्फत हमाससँग कुरा गरेर विपिन जोशीको उद्धारका लागि पहल गरियोस् : विश्व प्रकाश शर्मा
कतारमार्फत हमाससँग कुरा गरेर विपिन जोशीको उद्धारका लागि पहल गरियोस् : विश्व प्रकाश शर्मा उनले भने, ‘सरकारले अविलम्ब भारत सरकारसँग संवाद गरेर काकरभिट्टा नाका सुचारू गर्ने व्यवस्था मिलाउन म सभामुखमार्फत् नेपाल सरकारलाई आग्रह गर्दछु।’
बढ्याे तीन दिन लगातार घटेको सुनको मूल्य, कतिमा हुँदैछ कारमेबार ?
बढ्याे तीन दिन लगातार घटेको सुनको मूल्य, कतिमा हुँदैछ कारमेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य
नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेकाे छ।
Weather Update