एसीसी यू-१९ एसिया कप : नेपाल भारतसँग ५२ रनमै अलआउट
मंगलबार, मंसिर २६, २०८०
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म
मंगलबार, मंसिर २६, २०८०
उनले बैठकमा मुलुकको पछिल्लो राजनीतिक, सामाजिक, आर्थिक अवस्थामा समीक्षा गरिने र संसद्मा पार्टीले निर्वाह गरेको भूमिकाबारे केन्द्रीय नेतालाई जानकारी गराएर संगठन सुदृढीकरणका लागि रणनीति तय गरिने जानकारी दिए ।
यू-१९ एसिया कप : भारतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाली
मंगलबार, मंसिर २६, २०८०
समूह ‘ए’ को अन्तिम खेलमा आज नै पाकिस्तान र अफगानिस्तान आमनेसामने छन् ।
मंगलबारको लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक, कुन मुद्राकाे कति ?
मंगलबार, मंसिर २६, २०८०
मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ४३ पैसा र बिक्रीमा २८ रूपैयाँ ५६ पैसा पाइन्छ ।
मन्त्री बस्नेत : चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ
सोमबार, मंसिर २५, २०८०
सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर स्वास्थ्य शिक्षा सञ्चालन गरिने उनले बताए ।
नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदै
सोमबार, मंसिर २५, २०८०
जसमा काठमाडौँ रेजर्स, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थण्डर्स गरी ९ टिम सहभागी छन् ।
संघीय संसद सचिवालयका महासचिव डा.भरत गौतमले दिए पदबाट राजीनामा, पदम पाण्डेको नाम सिफारिस
सोमबार, मंसिर २५, २०८०
पाण्डेय प्रतिनिधिसभा सचिवका रूपमा नियुक्त भई कार्यरत छन् ।
घट्यो सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
सोमबार, मंसिर २५, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
भारतमा विराटनगरका एक युवकमाथि गोली प्रहार
सोमबार, मंसिर २५, २०८०
घाइते रहेका संग्रौला खतरामुक्त छन् । गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान भइसकेको छैन।
धमाधम ‘महाजात्रा’ - फर्किए प्रकाश घिमिरे ( तस्बिरहरू सहित )
सोमबार, मंसिर २५, २०८०
चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।
एसिसी यू-१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य
आइतबार, मंसिर २४, २०८०
बलिङमा नेपालका लागि हेमन्त धामी, गुल्सन झा तथा सुवास भण्डारीले २–२ तथा आकाश चन्द र दीपेश कंडेलले १–१ विकेट लिए ।
नेप्सेमा तेस्रो सर्किट : बन्द भयो आजका लागि सेयर कारोबार
आइतबार, मंसिर २४, २०८०
समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो ।
आइतबार नेपाली बजारमा घट्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
आइतबार, मंसिर २४, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


