NRN
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा दुर्घटनामा, दुई जनाको मृत्यु
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा दुर्घटनामा, दुई जनाको मृत्यु जेनस अस्पताल बुटवलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएकाे प्रहरी निरीक्ष रिजालले बताए ।
एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै तेस्रो खेल नेपालले मंगलबार भारतसंग खेल्नेछ ।
नागढुंगाबाट २ किलो सुनसहित तीन जना पक्राउ
नागढुंगाबाट २ किलो सुनसहित तीन जना पक्राउ उक्त सुन प्रकरणमा घलेसहित २ जना पक्राउ परेका छन् । 
जनार्दन शर्मा : एनसेलले लुटको खेती गरिरहेको छ
जनार्दन शर्मा : एनसेलले लुटको खेती गरिरहेको छ शर्मा पछिल्लो समय रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणमा खटिइरहेका छन् । 
नेपाल सुपर लिगमा आज वीरगञ्ज र झापाबीच प्रतिस्पर्धा हुँदै
नेपाल सुपर लिगमा आज वीरगञ्ज र झापाबीच प्रतिस्पर्धा हुँदै यता झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ ।
यस्ताे आजका लागि विदेशि मुद्राकाे विनिमय दर
यस्ताे आजका लागि विदेशि मुद्राकाे विनिमय दर कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ ।
यू–१९ एसिया कप क्रिकेट :  नेपालले पाकिस्तानसँग खेल्ने
यू–१९ एसिया कप क्रिकेट : नेपालले पाकिस्तानसँग खेल्ने नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो ।
प्रचण्ड भन्छन् - अर्थतन्त्र सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार हुन सकेन
प्रचण्ड भन्छन् - अर्थतन्त्र सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार हुन सकेन मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र नभएर सरकार र राज्यका सबै निकायहरू जिम्मेवार बन्न आवश्यक रहेको उनले बताए ।
भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु
भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।
 अघिल्लो दिनकाे तुलनामा दुई सय रूपैयाँले बढ्याे सुनको मूल्य, ताेलाकाे कति ?
 अघिल्लो दिनकाे तुलनामा दुई सय रूपैयाँले बढ्याे सुनको मूल्य, ताेलाकाे कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सरकारले एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न बनायाे उच्चस्तरीय समिति
सरकारले एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न बनायाे उच्चस्तरीय समिति यसअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठकले एनसेल प्रकरण गहिरो गरी छानबिन गर्न समिति गठन गर्न सरकारलाई सुझाव दिएको थियो ।
नेपाल सुपर लिग २०२३ अन्तर्गत आज एफसी चितवन र एफसी बुटवल लुम्बिनी भिड्दै
नेपाल सुपर लिग २०२३ अन्तर्गत आज एफसी चितवन र एफसी बुटवल लुम्बिनी भिड्दै दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर छ ।
Weather Update