यस्ताे आजकाे विदेशि मुद्राकाे विनिमय दर
शुक्रबार, पुस १३, २०८०
झाको ‘शहरक भीडमे एसगर हम’ बजारमा
शुक्रबार, पुस १३, २०८०
अब यसबाट विश्राम लिने कल्पना पनि छैन,’ उनी भन्छन्, ‘यी क्षेत्रमा काम गर्दा म बेग्लै आनन्दको अनुभूति गर्छु ।’
जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु
शुक्रबार, पुस १३, २०८०
प्रहरीका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् । प्रहरीले जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको जनाएको छ ।
इंग्लिस प्रिमियर लिग : ब्राइटनसँग टोटनह्याम ४-२ ले पराजित
शुक्रबार, पुस १३, २०८०
१९ खेलमा ३६ अंक रहेको टोटनह्याम लिगको पाँचौं स्थानमा रहेको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा माथि आज पनि सुनुवाइ हुँदै
शुक्रबार, पुस १३, २०८०
न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो । पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० : सुदूर पश्चिमलाई ८ विकेटले हराउँर्दै कोशी महिला क्रिकेटको प्लेअफमा
बिहीबार, पुस १२, २०८०
कोशीका बलर सबनम राई र अप्सरी बेगमले एक–एक विकेट लिए ।
मिटरब्याजीले सिरहा जिल्ला अदालतमै दुई पीडितलाई कुटेपछि पीडितहरू रातभर प्रहरी कार्यालय अगाडि धर्नामा
बिहीबार, पुस १२, २०८०
छुटेपछि पीडितहरुलाई धम्काउने, अभद्र गालीगलौज गर्ने जस्ता क्रियाकलाप गरिरहेको संयोजक पासवानले बताए ।
अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ
बिहीबार, पुस १२, २०८०
जिल्ला प्रहरी कार्यालय बाराले चौधरीलेलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।
काेराेनाबाट ‘डीएमडीके’ का संस्थापक नेता एवम् अभिनेता विजयकान्तको निधन
बिहीबार, पुस १२, २०८०
उनी तमिलनाडु विधानसभाको विधायकसमेत भएका थिए । सन् २००६ मा उनी राजनीतिमा प्रवेश गरेका थिए ।
बढ्यो डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, पुस १२, २०८०
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसामा काराेबार भइरहेकाे छ ।
इङ्ग्लिस प्रिमियर लिग : अन्तिम समयमा पाएको पेनाल्टीमार्फत् गोल गर्दै चेल्सी विजयी
बिहीबार, पुस १२, २०८०
पराजित भएको क्रिस्टल प्यालेस १८ अंकसहित १५ औँ स्थानमा छ ।
हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित एक जना काराेबारी पक्राउ
बिहीबार, पुस १२, २०८०
साहले आफू खाद्यान्नको व्यापारी भएकाे प्रहरीलाई बयान दिए तापनि को ७ प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलसहित पक्राउ परेका साहका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
ठगी प्रकरणमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ
बुधबार, पुस ११, २०८०
कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसैले, प्रहरीले उनलाई आजै कास्की पठाउने बताएको छ ।


