NRN
बचतकर्ताको एक अर्बभन्दा बढी हिनामिना गर्ने सहकारीका सञ्चालकहरू पक्राउ
बचतकर्ताको एक अर्बभन्दा बढी हिनामिना गर्ने सहकारीका सञ्चालकहरू पक्राउ सहकारीका सञ्चालकले सात हजार ७०० बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गरेको पीडित सङ्घर्ष समितिअन्तर्गतको कार्यदलका अध्यक्ष राजेशकुमार विष्टले जानकारी दिए ।
रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो
रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ काे श्रमिकहरूलाई आर्थिक भार थप्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन
प्रधानमन्त्री ‘प्रचण्ड’ काे श्रमिकहरूलाई आर्थिक भार थप्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला ।’
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले आफ्नो पदबाट दिए राजीनामा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले आफ्नो पदबाट दिए राजीनामा तत्कालीन अध्यक्ष दिगम्बर झाले १५ पुस २०७५ राजीनामा दिएपछि २४ माघ २०७५ देखि खनाललाई सरकारले प्राधिकरणमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । 
राप्रपा का अम्बरबहादुर विष्टलाई नेकपा एमालेले पनि समर्थन गर्ने, आज निर्वाचन
राप्रपा का अम्बरबहादुर विष्टलाई नेकपा एमालेले पनि समर्थन गर्ने, आज निर्वाचन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको सत्ता गठबन्धनले समर्थन गर्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट कोशी प्रदेशका सभामुख बन्ने भएका छन् ।
घट्याे मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य, अन्य मूद्राकाे कति ?  
घट्याे मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य, अन्य मूद्राकाे कति ?   त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६५ पैसा तोकिएको छ।
सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ घट्दा चाँदीको मूल्य भने स्थिर
सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ घट्दा चाँदीको मूल्य भने स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धकमा उत्सव ढुंगाना नियुक्त
नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धकमा उत्सव ढुंगाना नियुक्त यसअघि गत असारमा अध्यक्ष चतुरबहादुर चन्दसँग विवाद भएपछि तत्कालिन महाप्रवन्धक बृतान्त खनालले राजीनामा दिएका थिए । 
कोभिड-१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन १ नेपालमा पनि
कोभिड-१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन १ नेपालमा पनि संक्रमणको फैलावट रोकथाम गर्नका लागि  जनस्वास्थ्यको मापदण्डहरू (भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) पनि मन्त्रालयले आग्रह गरेको छ । 
केकभित्र गाँजा राखेर व्यापार गरेको आरोपमा एकजना पक्राउ
केकभित्र गाँजा राखेर व्यापार गरेको आरोपमा एकजना पक्राउ विगत एक वर्षदेखि मानन्धरले यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
२६ अंकले घट्यो नेप्से परिसूचक
२६ अंकले घट्यो नेप्से परिसूचक कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू २८ करोड ५६ हजार चार सय चार बराबरको पाँच लाख ५७ हजार एक सय ५९ कित्ता शेयर किनबेच भएको छ ।
राष्ट्रिय सभाका लागि माओवादीले टुंग्यायो ६ उम्मेद्‌वारको नाम
राष्ट्रिय सभाका लागि माओवादीले टुंग्यायो ६ उम्मेद्‌वारको नाम १९ सिटका लागि माघ ११ गते हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सिट पाएको थियो । 
Weather Update