शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढ्दा घट्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार, पुस २७, २०८०
वीर अस्पतालमा आउने बिरामीले उपचारका क्रममा गुनासो गर्ने अवस्था आउनु भएन : प्रधानमन्त्री 'प्रचण्ड'
बिहीबार, पुस २६, २०८०
कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाएका छन् ।
न्यायाधीश विष्णु रेग्मीको इजलासमा बम्जनविरुद्धको मुद्दाको सुनुवाइ सुरु
बिहीबार, पुस २६, २०८०
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।
सुनको मूल्य घट्दा चाँदीकाे मूल्य भने स्थिर
बिहीबार, पुस २६, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले गर्यो निलम्बन
बिहीबार, पुस २६, २०८०
पीडित गौशाला-२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले ठहर गर्दै बुधबार सन्दीपलाई ८ वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले सुनायाे क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
बुधबार, पुस २५, २०८०
यसअघि उनलाई पुस १३ गते अदालतले बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो ।
दिनेशकुमार राई 'डिआर' को कथासंग्रह ‘खोक्पा’ लोकार्पण
बुधबार, पुस २५, २०८०
वैदेशिक रोजगारीमा गएको बाबुले छोरीलाई ल्याइदिएको नयाँ बाकसभित्रको उपहारलाई विषय बनाएर उनले ‘नयाँ बाकस’ शीर्षकमा कथा समेटेका छन् ।
भारतसँग भएका सम्झौताको पूर्ण विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन
बुधबार, पुस २५, २०८०
यस्तै, नेपाल सन्धि ऐन अनुसार नेपाल सरकार पक्ष भई विभिन्न वा ती मुलुकका सरकारी सङ्घ सङ्गठनसँग गरेका सम्झौता, त्यसको अवस्था, सम्झौताको मिति, अनुमोदन गरेका र गर्न बाँकी रहेका सम्झौताको विवरण उपलब्ध गराउन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।
३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ
बुधबार, पुस २५, २०८०
प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ ।
बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा सीआईबी कार्यालयमा
बुधबार, पुस २५, २०८०
हिजो बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ परेका बमजनविरुद्ध जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएको थियो ।
तपश्वीको भेषमा अपराधको श्रृंखला मच्चाएका आरोपी बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद
बुधबार, पुस २५, २०८०
लिटिल बुद्ध उपनामले परिचित बमजनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।
बुधबार पनि घट्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
बुधबार, पुस २५, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
बुधबार, पुस २५, २०८०
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसाकाराेबार भइरहेकाे छ ।

