मंगलबार घट्याे नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
मंगलबार, माघ २, २०८०
अमेरिकी डलरसँगै युरो र अष्ट्रेलियन डलरको मूल्य घट्दा मंगलबार अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
मंगलबार, माघ २, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ५९ पैसा तोकिएको छ ।कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ५५ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ५० पैसा पाइन्छ ।
तेस्रो पटक मेस्सी बने फिफा उत्कृष्ट वर्ष खेलाडी
मंगलबार, माघ २, २०८०
मेस्सीले जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा सर्नुअघि पेरिस सेन्ट जर्मेनबाट २०२३ का सुरुवाती खेल खेलेका थिए ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचार संहिता जारी
आइतबार, पुस २९, २०८०
मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तर्क्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न नहुने समेत व्यवस्था रहेको छ ।
न्यायाधीश भुवन गिरीकी पत्नीद्वारा सर्वोच्च परिसरमै आत्मदाहको प्रयास
आइतबार, पुस २९, २०८०
यसअघि जिल्ला अदालत काठमाण्डुमा उनले श्रीमान्माथि जुत्ता प्रहार गरेकी थिइन् ।
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने
आइतबार, पुस २९, २०८०
आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।
सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन गठबन्धन दलका शीर्ष नेताहरूले साझा अपिल
आइतबार, पुस २९, २०८०
यसपटक निर्वाचन हुन लागेका १९ सिटमध्ये गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन् ।
यस्ताे आइतबार विदेशि मुद्राकाे विनिमय दर, कुन मुद्राकाे कति ?
आइतबार, पुस २९, २०८०
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा पाइन्छ ।
आइतबार पनि बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
आइतबार, पुस २९, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
शुक्रबार, पुस २७, २०८०
भूकम्पको धक्का बदख्सानको छिमेकी तखार, कुन्दुज, बल्ख, बाघलान र सामंगन प्रान्तका साथै पूर्वी लघमान र नान्गाहार प्रान्तमा पनि महसुस गरिएको थियो ।
शुल्क नबुझाएको भनी काटिएका उद्योगहरुको बिजुलीको जोडिदिने प्राधिकरणको निर्णय
शुक्रबार, पुस २७, २०८०
डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको प्राधिकरणको भनाई छ ।
राष्ट्रपतिले गरे राष्ट्रनिर्माताकाे सालिकमा पुष्पहार अर्पण गरी सम्मान
शुक्रबार, पुस २७, २०८०
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसकाे अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।
यस्ताे छ शुक्रबारको विदेशि मुद्राकाे विनिमय दर, कुन मुद्राकाे कति ?
शुक्रबार, पुस २७, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २१ पैसा तोकिएको छ ।शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ३२ पैसा पाइन्छ।


