NRN
प्रधानमन्त्री कप : उपाधि दावेदार एपीएफलाई हराउँदै पुलिस शीर्ष स्थानमा
प्रधानमन्त्री कप : उपाधि दावेदार एपीएफलाई हराउँदै पुलिस शीर्ष स्थानमा ६ खेलबाट ८ अंक भएको बागमती प्रदेश दोस्रो स्थानमा छ । तीन खेल खेलेको सुदूरपश्चिमको ६ र ५ खेल खेलेको मधेश प्रदेशको पनि ६ अंक छ ।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन गृहमन्त्री श्रेष्ठले प्रहरीको सुरुवाती अनुसन्धानले नै जनताले न्याय पाउने वा नपाउने भन्ने निर्क्योल गर्ने भएकाले अपराध अनुसन्धानमा कुनै कमजोरी नगर्न समेत आग्रह गरे । 
त्रि. वि शिक्षण अस्पतालमा कार्यरत डा. भट्टाचार्य पक्राउ
त्रि. वि शिक्षण अस्पतालमा कार्यरत डा. भट्टाचार्य पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भट्टाचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
पशुपति विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर
पशुपति विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुन २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए ।
नेपाली बजारमा आज युरो बढ्दा डलरको मूल्य स्थिर, अन्य मुद्रा कतिमा साटिदै छन् ?
नेपाली बजारमा आज युरो बढ्दा डलरको मूल्य स्थिर, अन्य मुद्रा कतिमा साटिदै छन् ? मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ११ पैसा र बिक्रीमा २८ रूपैयाँ २४ पैसा पाइन्छ ।
आज नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर, ताेलाकाे कति ?
आज नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर, ताेलाकाे कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 
ट्रायलका लागि परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरूलाई निर्देशन
ट्रायलका लागि परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरूलाई निर्देशन उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक कार्यालयलाई समेत दिइएको छ ।
तनहुँमा मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु
तनहुँमा मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु चालक फरार भएपछि उनको खोजतलास भइरहेको र घटनाकाे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
नेवा गुठी न्युयोर्कको अध्यक्षमा विजयमान सिंह विजयी
नेवा गुठी न्युयोर्कको अध्यक्षमा विजयमान सिंह विजयी यस कार्यक्रमकाे प्रमुख अतिथि नेवा नखका अध्यक्ष महेन्द्र बज्राचार्यले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयाे । 
श्रीलंकामा जनवरीमा ५ हजारभन्दा बढी डेंगीका बिरामी
श्रीलंकामा जनवरीमा ५ हजारभन्दा बढी डेंगीका बिरामी गत वर्ष, श्रीलंकामा ८८ हजार ३९८ डेंगीका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा ५७ जनाको मृत्यु भएको थियो ।
महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलभित्रै लडेर एक यात्रुको मृत्यु
महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलभित्रै लडेर एक यात्रुको मृत्यु मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताए छ ।
गृहमन्त्री श्रेष्ठ : काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेका छन्
गृहमन्त्री श्रेष्ठ : काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेका छन् तीमध्ये पनि काठमाडौं महानगर भित्रमात्रै ९ ओटा भवनको लागि ७१ करोड ३५ लाख र ४ वटा पुलको लागि ४ अरब ७ करोड रुपैयाँ लागत लाग्ने अध्ययनको निष्कर्ष छ ।
Weather Update