राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान आज बिहान ९ बजेबाट सुरु
बिहीबार, माघ ११, २०८०
एक्स्ट्रा टेक अब एडीलेटमा पनि
बिहीबार, माघ ११, २०८०
कार्यक्रममा अमर पौडेलले एक्स्ट्रा टेकसंग लिएको ज्ञान र शिक्षाले हजार भन्दा बढीले आइटीमा रोजगारी पाईसकेको जानकारी दिएका छन । एक्स्ट्रा टेकले लामो समयदेखी आइटी,एकाउन्टींग र इन्जिनियरिगमा ग्रयाजुयट भएकालाई ट्रेनिंग दिएर उनीहरूलाई यिनै बिधामा रोजगारी मिलोस भन्ने उद्देश्यले साथ र सहयोग गर्दै आइरहेको छ ।
यू-१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपालले टस जित्याे, पहिले ब्याटिङ गर्दै
बुधबार, माघ १०, २०८०
सन् २००२ को यू-१९ विश्वकपमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो ।
डोनाल्ड ट्रम्पले जिते न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव
बुधबार, माघ १०, २०८०
आयोवामा १६०० भन्दा बढी ठाउँमा मतदान भएको थियो, जसमा ट्रम्प विजयी घोषित भएका थिए ।
निर्वाचन आचारसंहिता उलङ्घन गर्दै शेखर कोइराला निवासमा चियापान
बुधबार, माघ १०, २०८०
कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भए ।
आज अमेरिकी डलर र कुवेती दिनारको मूल्य बढ्दा अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बुधबार, माघ १०, २०८०
। त्यसैगरी, अघिल्लो दिन एकको खरिददर ४३० रूपैयाँ ९२ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ८७ पैसा तोकिएको कुवेती दिनार आज कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ २२ पैसामा पाइन्छ ।
बुधबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीकाे कति ?
बुधबार, माघ १०, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यू–१९ विश्वकप : नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेल्दै
बुधबार, माघ १०, २०८०
त्यस्तै, समुह 'सी' मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् ।
न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित
मंगलबार, माघ ९, २०८०
काठमाडौं महानगरपालिकाले आजदेखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो ।
गौफ अस्ट्रेलियन ओपनको सेमिफाइनलमा
मंगलबार, माघ ९, २०८०
गौफले पोल्यान्डकी मेग्डालिना फ्रिचलाई ६-१,६-२ तथा कोस्ट्युकले रुसकी मारिया टिमोफिभालाई ६-२, ६-१ ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको थिए ।
यस्ताे छ आज विदेशि मुद्राकाे विनिमय दर
मंगलबार, माघ ९, २०८०
बहराइन दिनार एकको खरिददर मंगलबारको लागि ३५१ रूपैयाँ ८० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३९ पैसा तोकिएको छ। यो अघिल्लो दिनको तुलनामा पाँच पैसा बढेकाे हो।
नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा घट्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
मंगलबार, माघ ९, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अमेरिकाको आइटी कम्पनीले अष्ट्रेलियामा आइटी पढाउने
मंगलबार, माघ ९, २०८०
विद्यार्थीहरूले त्यस दिन यी ट्रेनरहरूलाई आइटीका बारेमा बिभिन्न प्रश्नहरू सोध्न सक्ने छन् भने बिश्व चर्चित ट्रेनरहरूबाट प्राप्त गर्न सकिने यस्तो ज्ञान लिन पाईने अबसरलाई नछोड्न आग्रह गरिएको छ ।


