आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर
आइतबार, माघ १४, २०८०
डलरको मूल्य स्थिर रहँदा २० पैसाले घट्याे युरो, अन्य मेद्रा कतिमा हुँदैछ काराेबार ?
आइतबार, माघ १४, २०८०
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५४ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ ।
दुई वटा संसदीय समितिको बैठक आज बस्दै
आइतबार, माघ १४, २०८०
बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा छलफल हुनेछ ।
सिड्नी आउँदै नितेशजंग
आइतबार, माघ १४, २०८०
हाम्रो नेपालमा नाम दिइएको यो कार्यक्रमको टुर ब्यबस्थापन रोशन भट्टराई र राजेश घिमिरेले गरेका हुन भने इभेन्ट ब्यबस्थापन भने क्रिजन श्रेष्ठ र डिजे शुसिलको रहेको छ ।
सुदूरपश्चिममा माओवादीका बहुमत सांसदले फेरे दलको नेता
शुक्रबार, माघ १२, २०८०
मुख्यमन्त्री बन्ने लाइनमा रहेका भट्टलाई दलको नेताबाट नै हटाइएको छ ।
प्रधानमन्त्री कप : कर्णाली प्रदेशले नेपाल पुलिस क्लबलाई १७२ रनको मध्यम लक्ष्य
शुक्रबार, माघ १२, २०८०
पुलिसका सागर ढकालले ३, ललित भण्डारीले २, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए ।
लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई भगाउने प्रहरीका पूर्व जवान १६ वर्षपछि पक्राउ
शुक्रबार, माघ १२, २०८०
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
अर्थमन्त्री डा.महत : लक्ष्य अनुसार राजश्व लक्ष्य नउठ्दा सरकार दबाबमा छ
शुक्रबार, माघ १२, २०८०
उनले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए । अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको मन्त्री महतले बताए ।
महासंघका शुक्रबार सुन–चाँदीको मूल्य स्थिर
शुक्रबार, माघ १२, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बागमती प्रदेशले दियाे सुदूरपश्चिम प्रदेशलाई २४८ रनको लक्ष्य
बिहीबार, माघ ११, २०८०
सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल र नारायण जोशीले तीन–तीन विकेट लिए । विकाश आग्रीले २ विकेट लिए भने मिलन बोहराले १ विकेट लिए ।
प्रधानमन्त्री कप : विकेटकिपर शाहको शतक प्रहार, गण्डकीलाई ३३६ रनको विशाल लक्ष्य
बिहीबार, माघ ११, २०८०
कृष्ण पौडेल र कमल परियारले १-१ विकेट लिए । गण्डकीका कृष्ण पौडेलले १० ओभरमा ११७ रन खर्चेका थिए ।
राष्ट्रियसभा चुनावको मतदान बहिष्कार मतदान गर्न गएनन् बालेन
बिहीबार, माघ ११, २०८०
राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता छन् ।
अमेरिकी डलरको मूल्य घट्दा बढ्याे युरोको मूल्य
बिहीबार, माघ ११, २०८०
त्यसैगरी, बहराइन दिनार एकको खरिददर बिहीबारको लागि ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको छ ।


