निर्वाचन आचारसंहिता उलङ्घन गर्दै शेखर कोइराला निवासमा चियापान
बुधबार, माघ १०, २०८०
आज अमेरिकी डलर र कुवेती दिनारको मूल्य बढ्दा अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बुधबार, माघ १०, २०८०
। त्यसैगरी, अघिल्लो दिन एकको खरिददर ४३० रूपैयाँ ९२ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ८७ पैसा तोकिएको कुवेती दिनार आज कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ २२ पैसामा पाइन्छ ।
बुधबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीकाे कति ?
बुधबार, माघ १०, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यू–१९ विश्वकप : नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेल्दै
बुधबार, माघ १०, २०८०
त्यस्तै, समुह 'सी' मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् ।
न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित
मंगलबार, माघ ९, २०८०
काठमाडौं महानगरपालिकाले आजदेखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो ।
गौफ अस्ट्रेलियन ओपनको सेमिफाइनलमा
मंगलबार, माघ ९, २०८०
गौफले पोल्यान्डकी मेग्डालिना फ्रिचलाई ६-१,६-२ तथा कोस्ट्युकले रुसकी मारिया टिमोफिभालाई ६-२, ६-१ ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको थिए ।
यस्ताे छ आज विदेशि मुद्राकाे विनिमय दर
मंगलबार, माघ ९, २०८०
बहराइन दिनार एकको खरिददर मंगलबारको लागि ३५१ रूपैयाँ ८० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३९ पैसा तोकिएको छ। यो अघिल्लो दिनको तुलनामा पाँच पैसा बढेकाे हो।
नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा घट्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
मंगलबार, माघ ९, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अमेरिकाको आइटी कम्पनीले अष्ट्रेलियामा आइटी पढाउने
मंगलबार, माघ ९, २०८०
विद्यार्थीहरूले त्यस दिन यी ट्रेनरहरूलाई आइटीका बारेमा बिभिन्न प्रश्नहरू सोध्न सक्ने छन् भने बिश्व चर्चित ट्रेनरहरूबाट प्राप्त गर्न सकिने यस्तो ज्ञान लिन पाईने अबसरलाई नछोड्न आग्रह गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुझायो ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र
मंगलबार, माघ ९, २०८०
जवाफमा प्रधानमन्त्रीले माग अधिकतम कार्यान्वयन गर्ने वचन दिएका छन् ।
प्रधानमन्त्री कप : उपाधि दावेदार एपीएफलाई हराउँदै पुलिस शीर्ष स्थानमा
सोमबार, माघ ८, २०८०
६ खेलबाट ८ अंक भएको बागमती प्रदेश दोस्रो स्थानमा छ । तीन खेल खेलेको सुदूरपश्चिमको ६ र ५ खेल खेलेको मधेश प्रदेशको पनि ६ अंक छ ।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन
सोमबार, माघ ८, २०८०
गृहमन्त्री श्रेष्ठले प्रहरीको सुरुवाती अनुसन्धानले नै जनताले न्याय पाउने वा नपाउने भन्ने निर्क्योल गर्ने भएकाले अपराध अनुसन्धानमा कुनै कमजोरी नगर्न समेत आग्रह गरे ।
त्रि. वि शिक्षण अस्पतालमा कार्यरत डा. भट्टाचार्य पक्राउ
सोमबार, माघ ८, २०८०
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भट्टाचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


