NRN
प्रधानमन्त्री कप : कर्णाली प्रदेशले नेपाल पुलिस क्लबलाई १७२ रनको मध्यम लक्ष्य
प्रधानमन्त्री कप : कर्णाली प्रदेशले नेपाल पुलिस क्लबलाई १७२ रनको मध्यम लक्ष्य पुलिसका सागर ढकालले ३, ललित भण्डारीले २, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए । 
लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई भगाउने प्रहरीका पूर्व जवान १६ वर्षपछि पक्राउ
लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई भगाउने प्रहरीका पूर्व जवान १६ वर्षपछि पक्राउ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।  
अर्थमन्त्री डा.महत : लक्ष्य अनुसार राजश्व लक्ष्य नउठ्दा सरकार दबाबमा छ
अर्थमन्त्री डा.महत : लक्ष्य अनुसार राजश्व लक्ष्य नउठ्दा सरकार दबाबमा छ उनले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए । अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको मन्त्री महतले बताए ।
महासंघका शुक्रबार सुन–चाँदीको मूल्य स्थिर
महासंघका शुक्रबार सुन–चाँदीको मूल्य स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
बागमती प्रदेशले दियाे सुदूरपश्चिम प्रदेशलाई २४८ रनको लक्ष्य
बागमती प्रदेशले दियाे सुदूरपश्चिम प्रदेशलाई २४८ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल र नारायण जोशीले तीन–तीन विकेट लिए । विकाश आग्रीले २ विकेट लिए भने मिलन बोहराले १ विकेट लिए ।
प्रधानमन्त्री कप : विकेटकिपर शाहको शतक प्रहार,  गण्डकीलाई ३३६ रनको विशाल लक्ष्य
प्रधानमन्त्री कप : विकेटकिपर शाहको शतक प्रहार, गण्डकीलाई ३३६ रनको विशाल लक्ष्य कृष्ण पौडेल र कमल परियारले १-१ विकेट लिए । गण्डकीका कृष्ण पौडेलले १० ओभरमा ११७ रन खर्चेका थिए ।
राष्ट्रियसभा चुनावको मतदान बहिष्कार मतदान गर्न गएनन् बालेन
राष्ट्रियसभा चुनावको मतदान बहिष्कार मतदान गर्न गएनन् बालेन राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता छन् ।
अमेरिकी डलरको मूल्य घट्दा बढ्याे युरोको मूल्य
अमेरिकी डलरको मूल्य घट्दा बढ्याे युरोको मूल्य त्यसैगरी, बहराइन दिनार एकको खरिददर बिहीबारको लागि ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान आज बिहान ९ बजेबाट सुरु
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान आज बिहान ९ बजेबाट सुरु आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ ।
एक्स्ट्रा टेक  अब एडीलेटमा पनि
एक्स्ट्रा टेक अब एडीलेटमा पनि कार्यक्रममा अमर पौडेलले एक्स्ट्रा टेकसंग लिएको ज्ञान र शिक्षाले हजार भन्दा बढीले आइटीमा रोजगारी पाईसकेको जानकारी दिएका छन । एक्स्ट्रा टेकले लामो समयदेखी आइटी,एकाउन्टींग र इन्जिनियरिगमा ग्रयाजुयट भएकालाई ट्रेनिंग दिएर उनीहरूलाई यिनै बिधामा रोजगारी मिलोस भन्ने उद्देश्यले साथ र सहयोग गर्दै आइरहेको छ ।
यू-१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपालले टस जित्याे, पहिले ब्याटिङ गर्दै
यू-१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपालले टस जित्याे, पहिले ब्याटिङ गर्दै सन् २००२ को यू-१९ विश्वकपमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो ।
डोनाल्ड ट्रम्पले जिते न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव
डोनाल्ड ट्रम्पले जिते न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव आयोवामा १६०० भन्दा बढी ठाउँमा मतदान भएको थियो, जसमा ट्रम्प विजयी घोषित भएका थिए ।
Weather Update