ललितपुरमा एक विदेशी महिला मृत फेला
सोमबार, माघ १५, २०८०
प्रधानमन्त्री प्रचण्ड : नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ
सोमबार, माघ १५, २०८०
आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार, दक्ष र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।
आज नेपाली बजारमा बढ्याे सुन-चाँदीको मूल्य, ताेलाकाे कति ?
सोमबार, माघ १५, २०८०
यस्तैगरी, चाँदीकाे मूल्य पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजकिस्तान एएफसी कपको क्वाटरफाइनलमा प्रवेश
सोमबार, माघ १५, २०८०
यसअघि आइतबारको खेलमा विजयी हुँदै अस्ट्रेलियाले पनि अन्तिम ८ मा स्थान पक्का गरिसकेको छ ।
सार्वजनिक खरिद अनुगमनकाे कालोसूचीमा विभिन्न २२ वटा कम्पनी
सोमबार, माघ १५, २०८०
सूचीमा समावेश मध्ये चार कम्पनीलाई तीन वर्ष, एक दुई वर्ष, चार दुई वर्ष र पाँच वटा डेढ वर्षका लागि र ८ वटा कम्पनी १ वर्षका लागि कालोसूचीमा रहने सूचनामा उल्लेख छ ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पट्रम्पले यौन दुर्व्यवहार गरेको ठहर
आइतबार, माघ १४, २०८०
न्यूयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रूथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाई र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशहरूको बाढी ल्याएका थिए ।
धरहरामा आजदेखि निःशुल्क पार्किङको व्यवस्था
आइतबार, माघ १४, २०८०
संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ काे स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन
आइतबार, माघ १४, २०८०
प्रधानमन्त्री प्रचण्डले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा यससँग सम्बन्धित वैज्ञानिक अनुसन्धान गरी समस्त स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान सह्रानीय रहेको बताए ।
चितवनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
आइतबार, माघ १४, २०८०
दुवै सवारी साधन र बोलेरो चालक प्रहरी नियन्त्रणमा छन् ।
आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर
आइतबार, माघ १४, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
डलरको मूल्य स्थिर रहँदा २० पैसाले घट्याे युरो, अन्य मेद्रा कतिमा हुँदैछ काराेबार ?
आइतबार, माघ १४, २०८०
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५४ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ ।
दुई वटा संसदीय समितिको बैठक आज बस्दै
आइतबार, माघ १४, २०८०
बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा छलफल हुनेछ ।
सिड्नी आउँदै नितेशजंग
आइतबार, माघ १४, २०८०
हाम्रो नेपालमा नाम दिइएको यो कार्यक्रमको टुर ब्यबस्थापन रोशन भट्टराई र राजेश घिमिरेले गरेका हुन भने इभेन्ट ब्यबस्थापन भने क्रिजन श्रेष्ठ र डिजे शुसिलको रहेको छ ।


