NRN
हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ : ओली
हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ : ओली यस्तै, संघीय सरकारको काम कारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको ओलीले बताए ।
यू–१९ नेपाली क्रिकेट टिम स्वदेश फिर्ता
यू–१९ नेपाली क्रिकेट टिम स्वदेश फिर्ता सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।
सोमबार पनि घट्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
सोमबार पनि घट्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय सम्बन्धी प्रादेशिक कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । 
साताैँ सताब्दीकाे शिलालेख भएकाे श्री पञ्चकन्या देवी एक चिनारी
साताैँ सताब्दीकाे शिलालेख भएकाे श्री पञ्चकन्या देवी एक चिनारी उक्त मन्दिर संरक्षणका निम्ति नागार्जुन नगरपालिकाकाे पनि उल्लेखनीय भूमिका रहिअाएकाे छ ।
बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ
बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ र, हाल निजी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दै आएका छन् ।
दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ
दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट हुँदा अधिवेशन स्थगित
एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट हुँदा अधिवेशन स्थगित जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको बताइएको छ ।
अमेरिकी मुलुक चिलीको एक जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु, एक हजार बढी घरहरु जलेर नष्ट
अमेरिकी मुलुक चिलीको एक जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु, एक हजार बढी घरहरु जलेर नष्ट गृह मन्त्रालयका अनुसार चिलीमा ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्र आगलागीका कारण प्रभावित बनेको छ ।
युरो र पाउण्ड बढ्दा घट्याे अमेरिकी डलरको मूल्य, कतिमा साटिन्छन् अन्य मुद्रा ?
युरो र पाउण्ड बढ्दा घट्याे अमेरिकी डलरको मूल्य, कतिमा साटिन्छन् अन्य मुद्रा ? कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ८३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७८ पैसा पाइन्छ ।
घट्याे नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
घट्याे नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Weather Update