क्यानडामाथि नेपालको रोमाञ्चक जित
बिहीबार, माघ २५, २०८०
रौतहटमा एमालेका अध्यक्ष ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत
बिहीबार, माघ २५, २०८०
अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानिय नेताहरुले बताएका छन् ।
सुन प्रकरण : पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा बयान दिन सिंहदरबारमा
बिहीबार, माघ २५, २०८०
सोही प्रकरणका महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
क्यानडाविरुद्ध नेपालले दियो २२५ रनको लक्ष्य
बिहीबार, माघ २५, २०८०
क्यानडाले अब केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
बिहीबार, माघ २५, २०८०
बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अमेरिकी डलरको मूल्य घट्दा अन्य मूल्य कतिमा हुँदैछ काराेबार ?
बिहीबार, माघ २५, २०८०
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १८ पैसा पाइन्छ ।
महासंघका अनुसार नेपाली बजारमा बिहीबार घट्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
बिहीबार, माघ २५, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
क्यानडाविरुद्धको खेलमा कुशलले बनाए अर्धशतक
बिहीबार, माघ २५, २०८०
चार विकेट गुमाएपछि आरिफ शेख र कुशल मल्ल ब्याटिङमा छन् ।
सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्थाकाे १७ औं वार्षिक साधारणसभा सम्पन्न
बुधबार, माघ २४, २०८०
कार्यक्रममा संस्थामा दिएको योगदानको कदरस्वरुप अस्पताल व्यवस्थापन समितिका सदस्यसचिव डा. दिपक श्रेष्ठ लगायत अस्पताल र सहकारीका कर्मचारीहरुलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो ।
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन जना आज रिहा हुँदै, थुनाबाहिरै राखेर अनुसन्धान हुने
बुधबार, माघ २४, २०८०
अदालतको आदेशपछि प्रहरीले यही दफा प्रयोग गरेर तीन जनालाई छाड्न लागेको हाे ।
अर्थतन्त्र महतको दाबी बेथितिमा चलेको बजेटरीलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्छ
बुधबार, माघ २४, २०८०
अर्थमन्त्री डा. महतले आफूले आएर काम गरेपछि सेयर मार्केट १८ सयबाट अहिले २१ सय भन्दा माथि पुगेको दाबी गरे ।
यस्ताे छ बुधबार विदेशी मुद्राको विनिमय दर, कुन मुद्राको कति ?
बुधबार, माघ २४, २०८०
बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ५१ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ४५ पैसा पाइन्छ ।
बुधबार सुन छ सय रूपैयाँले बढ्दा चाँदी भने स्थिर, आज कतिमा हुँदैछ काराेबार ?
बुधबार, माघ २४, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


