एकदिवसीय खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य
सोमबार, माघ २९, २०८०
अर्थ मन्त्रालयले आज बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने
सोमबार, माघ २९, २०८०
६ महिना बित्दा सरकारले ३२.३५% खर्च भएको छ भने ३४.९% राजस्व संकलन भएको छ ।
अरूण चौधरीलाई छोड्ने आदेश दिएका न्यायाधीश आचार्यको मुगुमा काज सरुवा
सोमबार, माघ २९, २०८०
प्रधान न्यायाधीशको यो निर्णयबाट पनि जग्गा घोटाला प्रकरणमा न्यायाधीशको बदनियत स्वत: प्रमाणित भएको छ ।
काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुकाे महानगरविरुद्ध प्रदर्शन
आइतबार, माघ २८, २०८०
प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दवाद, राजु पाण्डे मुर्दावाद, पुँजीवादी मेयर चाहिँदैन लगायतका नारा लगाएका थिए ।
मोहम्मद अफताब आलमको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै
आइतबार, माघ २८, २०८०
यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।
भ्रष्टाचार अनुसन्धानमा आयोगलाई सरकारको पूर्णसमर्थन र सहयोग हुन्छ : प्रधानमन्त्री 'प्रचण्ड'
आइतबार, माघ २८, २०८०
त्यसका लागि नवीनतम प्रविधि प्रयोग गर्न उनले आयोगलाई सुझावसमेत दिए ।
एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटानलाई आठ विकेटले हरायो
आइतबार, माघ २८, २०८०
नेपालले अब फागुन १ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
अमेरिकी डलर, युरो र पाउण्डकाे मूल्य बढ्दा आइतबार अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
आइतबार, माघ २८, २०८०
मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रूपैयाँ ८२ पैसा र बिक्रीमा २७ रुपैयाँ ९५ पैसा पाइन्छ ।
कोशी प्रदेश सरकार : आज ४ मन्त्री र १ राज्यमन्त्रीको शपथ
शुक्रबार, माघ २६, २०८०
माओवादीबाट नारायण बुर्जा र राजेन्द्र कार्की मन्त्रीमा र कांग्रसबाट राम खत्री र प्रदीप सुनुवार मन्त्री तथा इन्दिरा थापा राज्यमन्त्रीमा नियुक्त हुने बताईएको छ ।
यस्ताे छ शुक्रबारको विदेशि मुद्राकाे विनिमय दर, कुन मुद्राकाे कति ?
शुक्रबार, माघ २६, २०८०
आज कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ८८ पैसा पाइन्छ ।
बढ्याे नेपाली बजारमा शुक्रबार सुन-चाँदीको मूल्य, ताेलाकाे कति ?
शुक्रबार, माघ २६, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर
शुक्रबार, माघ २६, २०८०
सम्झौतापछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए ।
प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय, घरघरमा दिप प्रज्वलन गर्न आग्रह
शुक्रबार, माघ २६, २०८०
फागुन ७ गते नै सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोह आयोजना हुने छ ।


