NRN
सरस्वती पूजा जीवनलाई ऊर्जाशील बनाउने पर्व हो : राष्ट्रपति पौडेल
सरस्वती पूजा जीवनलाई ऊर्जाशील बनाउने पर्व हो : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवम् विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा शुभकामना व्यक्त गरेका छन् ।
सुन एकैदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घट्दा चाँदी कतिमा हुँदैछ काराेबार ?
सुन एकैदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घट्दा चाँदी कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्ताे छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्ताे छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २७ पैसा पाइन्छ ।
आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै
आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ । 
नेपालको कीर्तिमानी जित, माल्दिभ्स १३ रनमा अलआउट
नेपालको कीर्तिमानी जित, माल्दिभ्स १३ रनमा अलआउट आजको खेल जितेसँगै नेपाल समूह विजेताको रूपमा अन्तिम आठमा पुगेको छ । 
नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो : राष्ट्रपति पौडेल
नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो : राष्ट्रपति पौडेल आजदेखि सुरु भएको श्रीमद् भागवत महायज्ञ यही फागुन ९ गतेसम्म चल्नेछ । 
नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य, रुविनाको शतक र पूजाको अर्धशतक प्रहार
नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य, रुविनाको शतक र पूजाको अर्धशतक प्रहार समूह 'डी' मा रहेको नेपालले यसअघि शनिबार हङकङलाई ८ विकेट र आइतबार भुटानलाई पनि ८ विकेटले नै पराजित गरेको थियो । 
प्रधानमन्त्री 'प्रचण्ड' भन्छन्, ‘लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु’
प्रधानमन्त्री 'प्रचण्ड' भन्छन्, ‘लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु’ उनले लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्यालाई जतिसक्दो चाँडो निराकरण गर्न आफू लागि परेको समेत बताएका छन् ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर
मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अष्ट्रेलियामा परराष्ट्र्मन्त्रीले भने ‘नेपाल सरकार सधै प्रबासी नेपालीहरूको साथमा छ -‘
अष्ट्रेलियामा परराष्ट्र्मन्त्रीले भने ‘नेपाल सरकार सधै प्रबासी नेपालीहरूको साथमा छ -‘ कार्यक्रममा जन सम्पर्क समिति क्यानभराका संयोजक ललित मल्ल, गैह्र आबासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिती एनएसडब्लुका संयोजक शितल खांण गिरी पत्रकार हेमन्त काफ्ले, कृष्ण गिरी, बिबेक थापा लगायतले प्रबासी नेपालीहरूको पक्षमा नेपाल सरकार र अष्ट्रेलियामा रहेको नेपाली राजदूताबासले खुलेर साथ दिनु पर्ने कुरा तर्फ जोड दिएका थिए...
एकदिवसीय सिरिजमा क्याडनाविरूद्ध नेपालको ‘क्लिन स्वीप’, दुई ब्याटरको कीर्तिमानी शतक
एकदिवसीय सिरिजमा क्याडनाविरूद्ध नेपालको ‘क्लिन स्वीप’, दुई ब्याटरको कीर्तिमानी शतक  नेपालले एकमात्र विकेटको रुपमा १३ रन बनाएका कुशल भुर्तेललाई गुमाएको थियो । 
फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय
फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय सूचनामा नेपाल राजपत्र (खण्ड ७२, सङ्ख्या ६५, भाग ५ र मिति २०७९–१२–०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जारी उल्लेख छ ।
Weather Update