शुक्रबार कतिमा साटिन्छन् विदेशि मुद्राहरू
शुक्रबार, फागुन ४, २०८०
शुक्रबार नेपाली बजारमा बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
शुक्रबार, फागुन ४, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
घरदेशदेखी परदेशसम्म जोड्दै बिन्दु र हेमन्तको धर्ती माथि जून
शुक्रबार, फागुन ४, २०८०
घरदेशदेखी परदेशसम्मका सर्जकहरूको आबद्ददा, सृजना र मिहेनतका कारण बजारमा आएको यो गीत सुनेर र भिडियो हेरेपछि जो कोहीले पनि तारिफ गर्दै -‘ वाह गजबकै बनेको रहेछ छ -‘ भनेर् भन्न करै लाग्छ ।
सुन सहित दुई महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
बिहीबार, फागुन ३, २०८०
पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका ३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन् ।
आईसीसी विश्वकप लिग - २ मा नेपाल नामिबियासँग ४ विकेटले पराजित
बिहीबार, फागुन ३, २०८०
। हरेक शृंखलामा नेपालले दुवै टोलीसँग २/२ खेल खेल्ने छ ।
नेपालले नामिबियालाई दियाे १३३ रनको लक्ष्य
बिहीबार, फागुन ३, २०८०
आजको खेलपछि नेपालले फेब्रुअरी १७ मा नेदरल्यान्ड्ससँग, २१ फेब्रुअरीमा पुनः नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपालले नवौं विकेट गुमायो, पवन सर्राफ आउट
बिहीबार, फागुन ३, २०८०
यसअघि गुल्सन झा २१ र भीम सार्की ४४ रन बनाएर आउट भएका थिए ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
बिहीबार, फागुन ३, २०८०
बैठकले महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्व प्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन पनि पारित गर्नेछ ।
बढ्याे नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य, आज अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, फागुन ३, २०८०
कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ७६ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ७१ पैसा पाइन्छ ।
करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिक पक्राउ
बिहीबार, फागुन ३, २०८०
उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशलामा राखिएको छ ।
२०८१ सालमा हुने सार्वजनिक बिदा प्रकाशित
बुधबार, फागुन २, २०८०
यो सँगै सरकारले वि.स. २०८१ मा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ ।
मलेसियालाई पराजित गर्दै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा
बुधबार, फागुन २, २०८०
अर्को पोलबाट थाइल्यान्ड र यूएई सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वार्टरफाइनल खेलमा कुवेतविरुद्ध सीताले लिइन् ह्याट्रिक विकेट
बुधबार, फागुन २, २०८०
१२.४ ओभरमा उनले कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काइन् ।


