आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
सोमबार, फागुन ७, २०८०
बालकुमारी घटनाकाे जवाफ दिँदै प्रधानमन्त्रीले भन्छन्, प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ
आइतबार, फागुन ६, २०८०
छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो ।’
एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ टीमले क्यानडालाई दियो २१७ रनको लक्ष्य
आइतबार, फागुन ६, २०८०
क्यानडाले जवाफी ब्याटिङ गर्दैछ ।
राष्ट्रपति पौडेलले गरे शालीनदी दर्शन
आइतबार, फागुन ६, २०८०
उनीहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुनःनिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास समेत व्यक्त गरे ।
आइतबार प्रतितोला पाँच सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीको कति ?
आइतबार, फागुन ६, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग
आइतबार, फागुन ६, २०८०
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुको प्रश्नोत्तरको कार्यसूची छ ।
समाजवादी मोर्चाको संयोजक बने ‘विप्लव’
आइतबार, फागुन ६, २०८०
अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चा विस्तार भएकाे छ ।
सिड्नीका कल्याण खड्काले सुनकोशी गाउँ-पालिकाको भबनका लागि १० लाख सहयोग गर्ने
आइतबार, फागुन ६, २०८०
जायज र सकारात्मक यो मागलाई मैले आफ्नो तर्फबाट सकेको साथ र सहयोग गर्ने बाचा गरेको हो -‘ कल्याण खड्काले बताएका छन् ।
दिल्लीको दयाल मार्केटमा भीषण आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु
शुक्रबार, फागुन ४, २०८०
दिल्लीकै शाहदरा क्षेत्रमा गत १८ र २६ जनवरीमा भएका दुई आगलागीका घटनामा १० जनाको मृत्यु भएको थियो ।
वुमेन्स प्रिमियर कपको सेमिफाइनलमा मेलसियासँग नेपाल ४ विकेटले पराजित
शुक्रबार, फागुन ४, २०८०
एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सिधा छनोट हुँदा युएई र मलेसियाले प्रिमियर कपको फाइनलमा पुगेर स्थान पक्का गरिसकेका छन् ।
मोरङमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाउने एक जना पक्राउ
शुक्रबार, फागुन ४, २०८०
डीएसपी दाहालले अनुसन्धानका लागि अदालतबाट आज म्याद थपेर मुद्दा प्रक्रिया अघि बढाइने बताए ।
एसिसी वुमेन्स प्रिमियर कप : नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य
शुक्रबार, फागुन ४, २०८०
आजै सम्पन्न पहिलो सेमिफाइनलमा युएईले थाइल्यान्डलाई ४ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।
अर्थमन्त्रीको प्रेश ब्रिफिङ, भने – ‘हामीले बजेट कटौती गरेका छैनौं’
शुक्रबार, फागुन ४, २०८०
अर्थमन्त्री महतले भने, ‘सकेजतिको खर्च गर्ने हो, सकेजति राजस्व उठाउने हो, बजेट कटौती गरिएको छैन ।’


