NRN
ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको ‘अल्टिमेटम’
ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको ‘अल्टिमेटम’ यसैगरी, महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गरी तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुनबमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने जनाएको छ ।
सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान जंगलमा मृत भेटिए
सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान जंगलमा मृत भेटिए घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, स्कल्ट्जले लिए ४ विकेट
नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, स्कल्ट्जले लिए ४ विकेट नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले ४/४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।
काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला
काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
क्यानडाले नेपाल ए लाई दियाे २४१ रनको लक्ष्य
क्यानडाले नेपाल ए लाई दियाे २४१ रनको लक्ष्य साहब आलमले ३, शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।
८ सय ५५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
८ सय ५५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको उनलाई प्रहरीले थप अनुसन्धानका लागि भन्सार कार्यालयको जिम्मा लगाएको छ ।
नेपालीहरुले पनि भारतमा भारतीय सिमकार्ड पाउने
नेपालीहरुले पनि भारतमा भारतीय सिमकार्ड पाउने यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो । 
महासमितिको निर्वाचन हुन नसकेका क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिले महासमिति बैठकमा भाग लिन पाउने
महासमितिको निर्वाचन हुन नसकेका क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिले महासमिति बैठकमा भाग लिन पाउने कांग्रेसको १४औँ महाधिवेशनपश्चात अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय भएको मुख्यचिव पौडेलले बताए ।
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेदरल्यान्ड्ससँग नामिबिया ७ विकेटले पराजित
नेदरल्यान्ड्ससँग नामिबिया ७ विकेटले पराजित सिरिजमा बुधबार नेपाल र नामिबियाबीच खेल हुनेछ । 
गठबन्धनकाे विषयमा देउवा र गगनबीच मिलेनपछि वार्ता निष्कर्षविहीन
गठबन्धनकाे विषयमा देउवा र गगनबीच मिलेनपछि वार्ता निष्कर्षविहीन जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनिरहेको छ ।
चितवनमा ५ सय ४२ किलो गाँजा बरामद
चितवनमा ५ सय ४२ किलो गाँजा बरामद ट्रकका चालक फरार छन् ।
Weather Update