आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर, ताेलाकाे कति ?
आइतबार, फागुन १३, २०८०
पूर्व राष्ट्रपति भण्डारीद्धारा मोबाइलबाट पानस बालेर केपी ओली कपको उद्घाटन
शुक्रबार, फागुन ११, २०८०
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
मोरङमा लहरी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु
शुक्रबार, फागुन ११, २०८०
दुर्घटनामा ज्योति अधिकारी गम्भीर घाइते भएकी छिन् ।
नामिबियाले नेदरल्यान्ड्सलाई दियाे २०४ रनको लक्ष्य
शुक्रबार, फागुन ११, २०८०
एक खेलमा भने नेदरल्यान्ड्सले नामिबियालाई हराएको थियो ।
प्रतिपक्षी दलको अवरोध, प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित
शुक्रबार, फागुन ११, २०८०
सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।
प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै एमालेले माग्याे बालकुमारी घटनाको छानविन प्रतिवेदन
शुक्रबार, फागुन ११, २०८०
त्यसैगरी, गौतमबुद्धको अस्तुधातु भएको रामग्राम प्राइभेट कम्पनीलाई ९९ बर्षसम्मलाई भाडामा दिने प्रक्रियामा पर्यटनमन्त्री सुदन किराँती संलग्न रहेको बताउँदै नैतिकताको आधारमा उनीपनि सरकारमा बस्न नहुने एमालेको माग छ ।
शुक्रबार कतिमा साटिन्छन् विदेशि मुद्राहरू ?
शुक्रबार, फागुन ११, २०८०
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ८४ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ७९ पैसा पाइन्छ ।
बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
बिहीबार, फागुन १०, २०८०
संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेका थिए ।
एमालेद्वारा एकसाथ मन्त्री ज्वाला, किराँती र बस्नेतको राजीनामा माग
बिहीबार, फागुन १०, २०८०
त्यस्तै, बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्यमन्त्रीलाई सरकारबाट हटाउन पनि उनले माग गरे ।
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा
बिहीबार, फागुन १०, २०८०
महाघण्ट बनाउन करिब दुई करोड खर्च लागेको अनुमान गरिएको छ ।
पूर्वी युक्रेनमा दुईवटा मिसाइल आक्रमण, कम्तीमा ६० रुसी सेनाको मृत्यु
बिहीबार, फागुन १०, २०८०
आक्रमणबारे युक्रेनले पनि प्रतिक्रिया दिएको छैन ।
बिहीबार अमेरिकी डलर बढ्दा अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, फागुन १०, २०८०
मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रूपैयाँ ६३ पैसा र बिक्रीमा २७ रूपैयाँ ७६ पैसा पाइन्छ ।
तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित
बुधबार, फागुन ९, २०८०
नेपालले शृंखलाको आफ्नो अन्तिम खेलमा अब नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ।


