NRN
अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य घट्दा मंगलबार अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य घट्दा मंगलबार अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? त्यसैगरी, मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ०२ पैसा र बिक्रीमा २८ रूपैयाँ १४ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २० पैसा र बिक्रीमा ४३२ रूपैयाँ १५ पैसा पाइन्छ ।
नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने
नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने नेपाली समयअनुसार साढे ११ बजे खेल सुरु हुनेछ ।
‘बेष्ट टेलरिङ अवार्ड,२०२४’ पायाे मेरिना इम्पेक्सले
‘बेष्ट टेलरिङ अवार्ड,२०२४’ पायाे मेरिना इम्पेक्सले काठमाडौंको नयुरोड, बागबजार, सामाखुसी र गाबहाल पाटनमा रहेका ४ शाखाबाट सेवा दिँदै आएको मेरिना इम्पेक्स विभिन्न व्यापारिक र शैक्षिक संस्थाका युनिफर्मका लागि परिचित छ ।
राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ
राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन आगामी भने फागुन २९ गते गर्ने तयारी गरिएको छ ।
तीन नयाँ मन्त्रीहरूले आजै शपथ लिँदै
तीन नयाँ मन्त्रीहरूले आजै शपथ लिँदै कांग्रेस-माओवादी गठबन्धन भत्किएपछि माओवादी, एमाले र रास्वपा सम्मिलित गठबन्धन बनेको हो ।
प्रतिनिधि सभाको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा उठेका विषयमा जवाफ दिन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी रुलिङ गरेका थिए ।
सोमबार सेयरबजार ५ प्रतिशतले बढेपछि लाग्यो दोस्रो सर्किट ब्रेकर, ४० मिनेटको लागि सेयर कारोबार बन्द
सोमबार सेयरबजार ५ प्रतिशतले बढेपछि लाग्यो दोस्रो सर्किट ब्रेकर, ४० मिनेटको लागि सेयर कारोबार बन्द त्यसपछि दोस्रो घण्टाभित्र बजार पाँच प्रतिशतले बढे दोस्रो सर्किट ब्रेकर लाग्छ र कारोबार ४० मिनेटसम्म बन्द गरिन्छ । 
अमेरिकी राष्ट्रपति उम्मेदवारको दौडमा निक्की हेलीले प्राइमरीमा पहिलो जित
अमेरिकी राष्ट्रपति उम्मेदवारको दौडमा निक्की हेलीले प्राइमरीमा पहिलो जित अमेरिकामा राष्ट्रपतिको निर्वाचन आगामी नोभेम्बरमा हुनेछ ।
युरो र क्यानेडियन डलर बढ्दा अमेरिकी डलरको मूल्य भने स्थिर, अन्य मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?
युरो र क्यानेडियन डलर बढ्दा अमेरिकी डलरको मूल्य भने स्थिर, अन्य मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ? सोमबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ९९ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ९४ पैसा पाइन्छ ।
प्रधानमन्त्री प्रचण्ड भेट्न अध्यक्ष केपी शर्मा ओली पुगे बालुवाटार
प्रधानमन्त्री प्रचण्ड भेट्न अध्यक्ष केपी शर्मा ओली पुगे बालुवाटार सत्ता गठबन्धनमा अविश्वास बढेसँगै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका ओलीले टिआरसी विधेयक लगायत राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सहकार्यको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
चावहिल ‘जुत्ताचप्पल व्यापार मेला’ को अवधी १० दिन थप, फागुन २९ गतेसम्म चल्ने
चावहिल ‘जुत्ताचप्पल व्यापार मेला’ को अवधी १० दिन थप, फागुन २९ गतेसम्म चल्ने नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले मेलाबाट सेचेअनुसार काम भएको बताए ।
बालुवाटारमा प्रधानमन्त्री 'प्रचण्ड' ले गरे देउवा र ओलीसँग छुट्टाछुट्टै भेट
बालुवाटारमा प्रधानमन्त्री 'प्रचण्ड' ले गरे देउवा र ओलीसँग छुट्टाछुट्टै भेट प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग एक घन्टा र सभापति देउवासँग ४० मिनेट वार्ता गरेका थिए ।
Weather Update