NRN
प्रहरी हेडक्वार्टरमा गृहमन्त्री, नेताको चाकडी गरेको सुन्न नपरोस्
प्रहरी हेडक्वार्टरमा गृहमन्त्री, नेताको चाकडी गरेको सुन्न नपरोस् त्यसैगरी, ३० वर्षे सेवा अवधिबारे आफू क्लियर भएको र प्रहरी समायोजन पनि टुंगोमा पुर्‍याउने उनको भनाइ थियो । यसबारे गृहकार्य र सरोकारवालासँग छलफल गर्नुपर्ने उनले बताए ।
चितवनको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
चितवनको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको ज्ञवाली जानकारी दिए ।
उपप्रधानमन्त्री यादव र मन्त्री साहले लिए शपथ
उपप्रधानमन्त्री यादव र मन्त्री साहले लिए शपथ सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सामेल छन् ।
 आज युरोपियन युरो र पाउण्डकाे मूल्य बढ्दा अन्य मूल्य कतिमा हुँदैछ काराेबार ?
 आज युरोपियन युरो र पाउण्डकाे मूल्य बढ्दा अन्य मूल्य कतिमा हुँदैछ काराेबार ? कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३५ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३० पैसा पाइन्छ । 
सुनको मूल्यले नयाँ रेकर्ड राख्दा बढ्याे चाँदीको मूल्य पनि, ताेलाकाे कति ?
सुनको मूल्यले नयाँ रेकर्ड राख्दा बढ्याे चाँदीको मूल्य पनि, ताेलाकाे कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २१ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रधानमन्त्री 'प्रचण्ड' ले फागुन ३० गते विश्वासको मत लिने तयारी
प्रधानमन्त्री 'प्रचण्ड' ले फागुन ३० गते विश्वासको मत लिने तयारी उनले यसअघि २०७९ पुस २६ र चैत ६ गते विश्वासको मत लिएका थिए ।​
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली टोली त्रिकोणात्मक टी-२० सिरिज खेल्न बिहीबार हङकङ पुगेको थियो ।
सुन पाँच सय रूपैयाँले बढ्दा बुधबार घट्याे चाँदीको मूल्य   
सुन पाँच सय रूपैयाँले बढ्दा बुधबार घट्याे चाँदीको मूल्य   अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २१ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनित
नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनित बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् । 
फाइनल खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित
फाइनल खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् ।
टी-२० सिरिजअन्तर्गत फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई दियाे १८५ रनको लक्ष्य
टी-२० सिरिजअन्तर्गत फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई दियाे १८५ रनको लक्ष्य नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट र साइब्रान्ड इंगलब्रेच्टले २/२ विकेट हात पारे ।
फ्रान्समा संवैधानिक अधिकार बन्यो गर्भपतन सम्बन्धी अधिकार
फ्रान्समा संवैधानिक अधिकार बन्यो गर्भपतन सम्बन्धी अधिकार फ्रान्समा सन् १८७५ देखि नै गर्भपातलाई कानूनी मान्यता दिइएको छ ।
Weather Update