NRN
शैक्षिक कार्यतालिकालाई प्रभावकारी तवरले कार्यान्वयन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ काे निर्देशन
शैक्षिक कार्यतालिकालाई प्रभावकारी तवरले कार्यान्वयन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ काे निर्देशन ‘गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरूको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्त्वपूर्ण छ ।’
प्रधानमन्त्री  : दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध छ
प्रधानमन्त्री : दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध छ संयुक्त राष्ट्रसङ्घले सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय महासन्धि, १९६५ पारित गरी २१ मार्चलाई सन् १९६६ मा अन्तर्राष्ट्रिय रङ्गभेद उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।
भियतनामको कार्यबाहक राष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति जुआन नियुक्त
भियतनामको कार्यबाहक राष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति जुआन नियुक्त बुधबार भियतनामको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले थुओङको व्यक्तिगत अनुरोधमा उनको राजीनामा स्वीकृत गरेको थियो ।
अरनिको पाँडेसहित चार जनालाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त
अरनिको पाँडेसहित चार जनालाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त महत र अधिकारी नेकपा (एमाले) निकाट हुन् भने पाँडे रास्वपा केन्द्रीय सदस्य हुन् ।
सुन एकैदिन दुई हजार छ सय रूपैयाँ बढ्दा बढ्याे चाँदीको मूल्य पनि, कतिमा हुँदैछ काराेबार ?
सुन एकैदिन दुई हजार छ सय रूपैयाँ बढ्दा बढ्याे चाँदीको मूल्य पनि, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनसँग खेल्दै
फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनसँग खेल्दै नेपाल पहिलो चरणमा लाओसलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो ।
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, दीपक मनाङे चौथो पटक बने मन्त्री
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, दीपक मनाङे चौथो पटक बने मन्त्री सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने महेन्द्रध्वज जिसीले पाएका छन् ।
सुन तस्करी प्रकरणमा मुछिएका महरा पक्राउ
सुन तस्करी प्रकरणमा मुछिएका महरा पक्राउ उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
सोमबारकाे अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्याे युरोपियन युरो, अन्य मुद्रा कतिमा हुदैछ काराेबार ?
सोमबारकाे अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्याे युरोपियन युरो, अन्य मुद्रा कतिमा हुदैछ काराेबार ? सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३१ पैसा पाइन्छ ।
पोखरा औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा
पोखरा औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा  गण्डकी प्रदेशका विभिन्न क्षेत्रका सांस्कृतिक कार्यक्रम झाकी प्रदर्शन गरिएको छ । 
सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउन गृहमन्त्री लामिछानेकाे निर्देशन
सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउन गृहमन्त्री लामिछानेकाे निर्देशन गृहमन्त्री लामिछानले शुक्रबार विहानै सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।
Weather Update