सिड्नीमा यस्तो रह्यो एण्टाको फागु पुर्णिमा
मंगलबार, चैत १३, २०८०
नेपालसँग आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित
सोमबार, चैत १२, २०८०
त्यसपछि आयरल्यान्ड ए ले नेपाल ‘ए’ सँग समान तीन टी२० र एकदिवसीय अभ्यास खेल खेल्नेछ ।
विशेष अदालतले बोलायो मेलम्चीका पूर्वठेकेदार र परामर्शतालाई बयानका लागि
सोमबार, चैत १२, २०८०
मेलम्ची खानेपानी विकास समितिका लेखा उपसचिवहरु मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने र लेखा उपसचिव केदारप्रसाद अर्यालसहित मेलम्चीका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर तथा उपकार्यकारी निर्देशक भोजबिक्रम थापाविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलेको छ ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङमा
सोमबार, चैत १२, २०८०
त्यस्तै, उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ ।
अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना घाइते
सोमबार, चैत १२, २०८०
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
यस्ताे छ सोमबारकाे विदेशि मुद्राकाे विनिमय दर
सोमबार, चैत १२, २०८०
सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७८ पैसा पाइन्छ ।
सोमबार नेपाली बजारमा बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
सोमबार, चैत १२, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २१ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइसिसी टी-२० विश्वकप : नेपालले आज अभ्यास खेल आयरल्याण्ड 'ए' सँग खेल्दै
सोमबार, चैत १२, २०८०
आज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली होली मनाइँदै
आइतबार, चैत ११, २०८०
यस वर्ष तराईमा सोमबार होली मनाइँदै छ ।
नेकपा एमालेको सचिवालयको बैठक बस्दै
आइतबार, चैत ११, २०८०
बैठक राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न एमालेले सचिवालय बोलाएको हो ।
मिटरब्याज जाँचबुझ आयोगकाे दोस्रो पटक गठन, अध्यक्षमा फेरि कार्की
शुक्रबार, चैत ९, २०८०
। तर उक्त आयोगले सबै पीडितहरू नसमेटिएको भन्दै पीडितहरू काठमाडौं आइपुगेका थिए ।
पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा
शुक्रबार, चैत ९, २०८०
सिआइबी र सरकारी वकिलको कार्यालयले सुन तस्करी प्रकरणमा महराको संलग्नताबारे बयान लिने निष्कर्ष निकाल्दै महरालाई रिहा गर्ने निर्णय गरेको हो ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ भारतमा आजदेखि सुरु, चेन्नई र बेंगलुरू भिड्दै
शुक्रबार, चैत ९, २०८०
बेंगलुरुको कप्तानी फाफ डु प्लेसिसले गर्नेछन् ।


