बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने
शुक्रबार, चैत १६, २०८०
प्रधानमन्त्री 'प्रचण्ड' : महिला सशक्तीकरणको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ ,
शुक्रबार, चैत १६, २०८०
आजको समयमा अर्थतन्त्रसँग नजोडिकन साँचो अर्थमा सशक्तीकरण हुन नसक्ने उनको भनाइ थियो ।
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा
बिहीबार, चैत १५, २०८०
यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो ।
नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण
बिहीबार, चैत १५, २०८०
अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।
नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द
बिहीबार, चैत १५, २०८०
नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ ।
नेपालको 'ए' टिमले आज आयरल्याण्ड 'ए' खेल्ने
बिहीबार, चैत १५, २०८०
निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।
सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल, आज कतिमा हुँदैछ काराेबार ?
बिहीबार, चैत १५, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २१ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
गृहमन्त्री लामिछानेले दिए संसदीय समितिमा विनोद चौधरी र दुर्गा प्रसाईंबारे स्पष्टीकरण
बुधबार, चैत १४, २०८०
‘हाम्रा राष्ट्रसेवक कसैको भाँडा माझेर, लुगा धोएर बस्दैनन्’, उनले भने, ‘आवश्यकता भएको खण्डमा अनुसार कदम चाल्दै जानेछौँ ।’
आईपीएलको टीम गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख रुपैयाँ जरिवाना
बुधबार, चैत १४, २०८०
यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किएपछि गिलले गुजरातको नेतृत्व गर्ने अवसर पाएका हुन् ।
(राप्रपा)का अध्यक्ष लिङ्देन र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता
बुधबार, चैत १४, २०८०
सुशासन, विकास, सेवाप्रवाह, वैदेशिक लगानीलगायत विषयमा पनि छलफल भएको बताइएको छ ।
सत्तारूढ नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने
बुधबार, चैत १४, २०८०
इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएकाले र बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि ती दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ ।
यस्ताे छ बुधबारकाे विदेशी मुद्राको विनिमय दर
बुधबार, चैत १४, २०८०
बुधबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २४ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १९ पैसा पाइन्छ ।
सिड्नीमा गुन्जने भए कर्णदास
बुधबार, चैत १४, २०८०
कर्णदासको जिन्दगीको के भरोसा… ठूला ठूला महल होइन….फर्कि आउ शान्ति तिमी….जस्ता दर्जनोैँ अर्थपूर्ण गितहरूप्रति देश तथा बिदेशमा रहनु हुन् नेपालीहरू परिचित हुनुहुन्छ ।


