NRN
नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल,  ताेलाकाे कति पुग्याे ?
नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, ताेलाकाे कति पुग्याे ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाल ‘ए’ ले  गुमायाे आफ्नो तेस्रो विकेट
नेपाल ‘ए’ ले गुमायाे आफ्नो तेस्रो विकेट जारी खेलको पाँच ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर ३५ रन बनाएको छ ।
नेपालकी कराते खेलाडी एरिका गुरुङले  जितिन् युएस ओपन कराते च्याम्पियनसिपमा दुई पदक
नेपालकी कराते खेलाडी एरिका गुरुङले जितिन् युएस ओपन कराते च्याम्पियनसिपमा दुई पदक उनले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी थिइन् ।
टी-२० सिरिजको अन्तिम खेल आज नेपालको ‘ए’ टिम र आयरल्याण्ड वुल्भ्स खेल्दै
टी-२० सिरिजको अन्तिम खेल आज नेपालको ‘ए’ टिम र आयरल्याण्ड वुल्भ्स खेल्दै नेपाली टिममा ‘ए’मा कप्तान विनोद भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन् ।
सोमबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशि मुद्रा कतिमा हुँदैछ किनबेच ?
सोमबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशि मुद्रा कतिमा हुँदैछ किनबेच ? सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ७८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७३ पैसा पाइन्छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।
आईपीएलमा आज गुजरात र हैदराबाद आपसमा भिड्दै
आईपीएलमा आज गुजरात र हैदराबाद आपसमा भिड्दै  हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो भने गुजरातले सन् २०२२ मा आईपीएलको उपाधि चुमेको थियो ।
साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन-चाँदी मूल्य स्थिर
साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन-चाँदी मूल्य स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
साताकाे पहिलाे दिन अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
साताकाे पहिलाे दिन अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७७ पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ७७ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७२ पैसा पाइन्छ ।
महालेखा परीक्षकमा तोयम राया सिफारिस
महालेखा परीक्षकमा तोयम राया सिफारिस राय राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी छन् ।
संवैधानिक परिषदको बैठक आज बस्दै
संवैधानिक परिषदको बैठक आज बस्दै यही विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलसमेत गरेका थिए ।
उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले गर्याे उच्चस्तरीय छानबिन समिति गठन
उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले गर्याे उच्चस्तरीय छानबिन समिति गठन त्रिविले उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने तयारी गरेको छ ।
Weather Update