NRN
मन्त्री अर्याल : आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक छ
मन्त्री अर्याल : आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक छ उनले कर्मचारी, राजनीतिक नेतृत्व र मन्त्रीहरुबीचमचमा विश्वासको खाडल परेको बताए ।
वेस्ट इन्डिज ‘ए’ सँग ५ खेलको श्रृंखला खेल्ने नेपाली टिमको घोषणा
वेस्ट इन्डिज ‘ए’ सँग ५ खेलको श्रृंखला खेल्ने नेपाली टिमको घोषणा नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।
४ पैसाले घट्याे अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
४ पैसाले घट्याे अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ८७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ८२ पैसा पाइन्छ ।
दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा अल थानी
दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा अल थानी मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई विमानस्थलमा राष्ट्रपति पौडेलले नै स्वागत गरेका थिए ।
सरकार परिवर्तन र कर्मचारीको हेरफेर ।
सरकार परिवर्तन र कर्मचारीको हेरफेर । सरुवाको खिसी ट्युरीबाट राजनीति र कर्मचारीतन्त्र दुवैको साख बढाउन जरुरी छ ।
नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर
नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर त्यस्तै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।
टी-२० सिरिज खेल्न नेपाल आइपुग्यो वेष्ट इण्डिज ‘ए’ टोली
टी-२० सिरिज खेल्न नेपाल आइपुग्यो वेष्ट इण्डिज ‘ए’ टोली यसअघि एसोसिएट राष्ट्रका प्रमुख दुई टोली नेदरल्यान्ड्स र स्कटल्यान्ड नेपाल आइसकेका छन् ।
यस्ताे बुधबारका लागि विदेशी मुद्राको विनिमय दर, कतिमा हुँदैछ काराेबार ?
यस्ताे बुधबारका लागि विदेशी मुद्राको विनिमय दर, कतिमा हुँदैछ काराेबार ? बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ७७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७१ पैसा पाइन्छ । 
मंगलबारकाे तुलनामा आज पाँच सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीको कति ?
मंगलबारकाे तुलनामा आज पाँच सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीको कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
होटल सोल्टीमा कतारी अमिर अल थानी र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता
होटल सोल्टीमा कतारी अमिर अल थानी र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता आजै कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले होटल द्वारिका दिवाभोजको आयोजना गरेका छन् ।
कतारका राजा अल थानी र प्रधानमन्त्री 'प्रचण्ड' बीच आज भेटवार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
कतारका राजा अल थानी र प्रधानमन्त्री 'प्रचण्ड' बीच आज भेटवार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए ।
धड्काए मेरे दिलको रिजिल
धड्काए मेरे दिलको रिजिल हर्ष मनहर्ष र मेहक माहजन फिचर्ड यस् भिडियोमा सिनेमटोग्राफी,सम्पादन र रङ्ग संयोजन प्रसन्न कुँवरको रहेको छ भने संगीतकार शिखर सन्तोषले नै यस् गीतमा आफ्नो निर्देशकिय दक्षता पनि प्रस्तुत गर्नु भएको छ ।
Weather Update