NRN
इलाम क्षेत्र नं. २ मा सुहाङ नेम्वाङकाे ४ हजार मतको अग्रता
इलाम क्षेत्र नं. २ मा सुहाङ नेम्वाङकाे ४ हजार मतको अग्रता इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।
सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा घट्याे युरोपियन युरोकाे मूल्य
सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा घट्याे युरोपियन युरोकाे मूल्य सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ०५ पैसा र बिक्रीमा ४३४ रूपैयाँ पाइन्छ ।
सोमबार सुनको मूल्य घट्दा बढ्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
सोमबार सुनको मूल्य घट्दा बढ्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
इलाम–२ मा भएको उपनिर्वाचनमा जारी मत गणनामा नेकपा एमालेले अग्रता कायमै, एमाले २६१८ मतले अगाडि
इलाम–२ मा भएको उपनिर्वाचनमा जारी मत गणनामा नेकपा एमालेले अग्रता कायमै, एमाले २६१८ मतले अगाडि यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए ।
बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेपाली कांग्रेसकाे अग्रता, एमाले २६४ मतले पछि
बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेपाली कांग्रेसकाे अग्रता, एमाले २६४ मतले पछि राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका छन् ।
वेष्ट इन्डिज ‘ए’ माथि नेपालको उत्कृष्ट जीत
वेष्ट इन्डिज ‘ए’ माथि नेपालको उत्कृष्ट जीत नेपाल र वेष्टइण्डिज ए बीचको दोस्रो टी-२० खेल आइतबार हुनेछ ।
वेष्टइण्डिज 'ए' ले दियाे नेपाललाई २0५ रनको लक्ष्य
वेष्टइण्डिज 'ए' ले दियाे नेपाललाई २0५ रनको लक्ष्य नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १/१ विकेट लिए ।
आईपीएलमा आज २ खेल हुँदै
आईपीएलमा आज २ खेल हुँदै राजस्थान रोयल्स: सञ्जु सैमसन (कप्तान र विकेटकिपर), यशस्वी जैसवाल, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रोभमान पावेल, रविचन्द्रन अश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहल । इम्प्याक्ट प्लेयर : जोस बटलर ।
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँसहित ७ जना पक्राउ
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँसहित ७ जना पक्राउ पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन् । 
शुक्रबारको यस्ताे छ विदेशि मुद्राकाे विनिमय दर
शुक्रबारको यस्ताे छ विदेशि मुद्राकाे विनिमय दर त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३८ पैसा तोकिएको छ ।
शुक्रबार बढ्याे नेपाली बजारमा सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार बढ्याे नेपाली बजारमा सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. गैरे बर्खास्त
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. गैरे बर्खास्त निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा खुलाएको छ ।
Weather Update