NRN
गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्दै
गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्दै गत वर्ष रामसे हन्ट नामक अनुहारको पक्षघात हुने रोगका कारण जस्टिनले विश्वव्यापी गर्न लागेको ‘जस्टिस’ टुर रद्द गर्नु परेको थियो ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त प्रदेश प्रमुखले संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
कोशी प्रदेशकाे मुख्यमन्त्रीमा दाबी पेस गरेका एमाले कार्कीलाई समर्थन गरेका सांसदको हस्ताक्षर सनाखत सुरु
कोशी प्रदेशकाे मुख्यमन्त्रीमा दाबी पेस गरेका एमाले कार्कीलाई समर्थन गरेका सांसदको हस्ताक्षर सनाखत सुरु प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि कामचलाउ भएका मुख्यमन्त्री केदार कार्की त्यसविरुद्ध सर्वाेच्च अदालत पुगेका छन् ।
पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित
पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित बिहीबार नै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको आह्वानविरूद्ध अदालतमा रिट दायर गर्न लागेका छन् । 
एक दिनलाई सर्याे नेपाली कांग्रेसको संसदीय दलको बैठक
एक दिनलाई सर्याे नेपाली कांग्रेसको संसदीय दलको बैठक संसदीय दल कार्यसमितिको बैठक अब शुक्रबार ८ बजे र दलको बैठक साढे ८ बजे ल्होत्से हलमै बस्ने कांग्रेसले जनाएको छ ।
बिहीबार बढ्याे अमेरिकी डलरको मूल्य,  अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार बढ्याे अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? बिहीबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ३९ पैसा पाइन्छ । 
बिहीबार सुनको मूल्य घट्दा बढ्याे चाँदी मूल्य
बिहीबार सुनको मूल्य घट्दा बढ्याे चाँदी मूल्य अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आईपीएलको ५८ औँ खेलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै
आईपीएलको ५८ औँ खेलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै रोयल च्यालेन्जर्स बैंगलुर: फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, क्यामरन ग्रीन, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (विकेटकिपर), स्वप्निल सिंह, मोहम्मद सिराज, कर्ण शर्मा, विजयकुमार वैशाख र यश दयाल ।
सुनकोशी मरिन डाइभर्सन आयोजनाको १३‍.३ किलोमिटर सुरूङ ‘ब्रेक थ्रु’
सुनकोशी मरिन डाइभर्सन आयोजनाको १३‍.३ किलोमिटर सुरूङ ‘ब्रेक थ्रु’ हाल सिँचाइ भइरहेको ४५ हजार ६ सय हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य छ ।
नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?
नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सभामुख घिमिरेले मंगलबारका लागि बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक
सभामुख घिमिरेले मंगलबारका लागि बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।
आईपीएलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुँदै
आईपीएलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुँदै सनराइजर्स हैदराबाद : प्याट कमन्सि (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, अनमोलप्रित सिंह, हेनरिच क्लासन (विकेटकिपर), नितिशकुमार रेड्डी, अब्दुल समाद, शाहबाद अहमद, मार्को यान्सन, भुवनेश्वर कुमार र टी. नटराजन । इम्प्याक्ट प्लेयर : उमरान मलिक । 
Weather Update