सभामुख घिमिरेले मंगलबारका लागि बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक
सोमबार, वैशाख २४, २०८१
आईपीएलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुँदै
सोमबार, वैशाख २४, २०८१
सनराइजर्स हैदराबाद : प्याट कमन्सि (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, अनमोलप्रित सिंह, हेनरिच क्लासन (विकेटकिपर), नितिशकुमार रेड्डी, अब्दुल समाद, शाहबाद अहमद, मार्को यान्सन, भुवनेश्वर कुमार र टी. नटराजन । इम्प्याक्ट प्लेयर : उमरान मलिक ।
सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्याे युरोपियन युरोकाे मूल्य, अन्य मुद्रा कतिमा साटिन्छ त?
सोमबार, वैशाख २४, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८५ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ३४ पैसा पाइन्छ ।
सोमबारकाे लागि सुन-चाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ काराेबार ?
सोमबार, वैशाख २४, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौँको शंखपार्कमा करिब ३५ वर्षका एक पुरुष मृत फेला
सोमबार, वैशाख २४, २०८१
स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे ।
इजरायलले अल जजिरा नेटवर्कलाई लगायाे प्रतिबन्ध
सोमबार, वैशाख २४, २०८१
इजरायली प्रधानमन्त्रीले यस च्यानललाई 'आतंकवादीद्वारा नियन्त्रित' भनेका छन् ।
संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
सोमबार, वैशाख २४, २०८१
बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकारबाही, आर्थिक कूटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।
क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि आइतबारको सुनुवाइ स्थगित
आइतबार, वैशाख २३, २०८१
दुबै पुनरावेदनलाई उच्च अदालतले एकैसाथ राखेर सुनुवाइ गर्ने भएको हो ।
ललितपुरमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते
आइतबार, वैशाख २३, २०८१
अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
आइतबार अमेरिकी डलर मूल्य घट्दा बढ्याे पाउण्ड र युरोकाे मूल्य, अन्य मूल्य कतिमा हुँदैछ काराेबार ?
आइतबार, वैशाख २३, २०८१
आइतबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ०३ पैसा पाइन्छ ।
सुनको मूल्य स्थिर रहँदा घट्याे चाँदी मूल्य
आइतबार, वैशाख २३, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


