NRN
आज तीन वटा संसदीय समितिको बैठक बस्दै
आज तीन वटा संसदीय समितिको बैठक बस्दै बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ ।
राजस्थानमाथि हैदरावादको १ रनको रोमाञ्चक जित
राजस्थानमाथि हैदरावादको १ रनको रोमाञ्चक जित बलिङमा राजस्थानका अवेश खानले २ तथा सन्दीप शर्माले १ विकेट लिए ।
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ ।
रास्वपा सचिवालयको बैठक बस्दै
रास्वपा सचिवालयको बैठक बस्दै संसद्को बर्खे अधिवेशनलाई प्रभावकारी बनाउन रास्वापले आगामी वैशाख २६ गते संसदीय दलको बैठक पनि बोलाएको छ ।
चौथो खेलमा वेस्टइन्डिज ‘ए’सँग नेपाल २८ रनले पराजित
चौथो खेलमा वेस्टइन्डिज ‘ए’सँग नेपाल २८ रनले पराजित शृंखलाअन्तर्गत अन्तिम खेल शनिबार हुने छ ।
वेस्ट इन्डिज 'ए' ले नेपाललाई  २१० रनको लक्ष्य
वेस्ट इन्डिज 'ए' ले नेपाललाई  २१० रनको लक्ष्य प्रतिश जि.सीले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।
क्यानडाका लागि नेपालका राजदूत पौड्यालद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
क्यानडाका लागि नेपालका राजदूत पौड्यालद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत त्यस अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारीका साथै उक्त दूतावासका कर्मचारीको उपस्थिति थियो । 
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।
वेस्टइन्डिज 'ए' सँग टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल
वेस्टइन्डिज 'ए' सँग टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल वेस्ट इन्डिज टिमः रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श रहेका छन् । 
यस्ताे छ बिहीबारको विदेशि मुद्राकाे विनिमय दर, कुन मुद्राकाे कति ?
यस्ताे छ बिहीबारको विदेशि मुद्राकाे विनिमय दर, कुन मुद्राकाे कति ? कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ । 
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Weather Update