NRN
नागरिकता प्रकरण : सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै
नागरिकता प्रकरण : सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै अदालतबाट ३ दिनको म्याद लिएर उनीमाथि धनुषा प्रहरीले अनुसन्धान चलिरहेको छ ।
एकैदिन प्रतितोला एक हजार आठ सय रूपैयाँले घट्याे सुनकाे मूल्य,  कतिमा हुँदैछ काराेबार ?
एकैदिन प्रतितोला एक हजार आठ सय रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्ताे छ शुक्रबारको विदेशि मुद्राकाे विनिमय दर
यस्ताे छ शुक्रबारको विदेशि मुद्राकाे विनिमय दर शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ १८ पैसा र बिक्रीमा ४३५ रूपैयाँ १३ पैसा पाइन्छ ।
राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै
राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै यसअघि बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको थियो ।
एसिया कप महिला क्रिकेट प्रतियोगिताका लागि २८ सदस्यीय टोली घोषणा
एसिया कप महिला क्रिकेट प्रतियोगिताका लागि २८ सदस्यीय टोली घोषणा रेक समूहको शीर्ष-२ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल भने २८ जुलाईंमा हुनेछ ।
अध्यक्ष ओली भन्छन्, सिरोहिया पक्राउ पर्दैमा सञ्चारका हक खोसिँदैन
अध्यक्ष ओली भन्छन्, सिरोहिया पक्राउ पर्दैमा सञ्चारका हक खोसिँदैन उनले सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे र उनलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे भने टिप्पणी नगर्ने बताए । तर उनी पक्राउ पर्दा लोकतन्त्र खतरामा नपर्ने, सञ्चारका हकहरु नखोसिने भन्दै कसैले पनि गलत व्याख्या गर्न नहुने ओलीको धारणा छ ।
शीतल प्रसाद यादव लोसपाको महासचिवमा मनोनीत
शीतल प्रसाद यादव लोसपाको महासचिवमा मनोनीत गत असोज ८ गते अध्यक्ष ठाकुरले ३११ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए ।
बेलायतका प्रधानमन्त्री सुनकले गरे निर्वाचनको मिति घाेषणा
बेलायतका प्रधानमन्त्री सुनकले गरे निर्वाचनको मिति घाेषणा हालका प्रधानमन्त्री रहेका सुनक भारतीय मुलका नागरिक हुन् ।
आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै
आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै बौद्ध धर्म मान्ने विभिन् समुदायहरूले र्‍याली निकालेका छन् ।
बिहीबार घट्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
बिहीबार घट्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
घट्याे नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
घट्याे नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ३३ पैसा र बिक्रीमा २८ रूपैयाँ ४६ पैसा तोकेको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २० र बिक्रीमा ३६ रूपैयाँ ३६ पैसा पाइन्छ । 
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आज बस्दै
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आज बस्दै संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।
Weather Update