NRN
संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न  विपक्षी मोर्चाकाे आग्रह
संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न विपक्षी मोर्चाकाे आग्रह सिंहदरबारमा आइतबार जारी बैठकमा दलहरुले समितिको कार्यक्षेत्रका विषयमा सहमति जुटाउन नसक्दा प्रतिनिधि सभाको बैठक नै अनिश्चित बनेको छ ।
आईपीएलमा आज शीर्ष दुई टोलीको भिडन्त
आईपीएलमा आज शीर्ष दुई टोलीको भिडन्त जबकि तेस्रो स्थानमा रहेको टोलीले फाइनलमा पुग्न २ खेल खेल्नुपर्नेछ ।
सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, कतिमा हुँदैछ काराेबार ?
सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, कतिमा हुँदैछ काराेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
गौशाला सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरले चलायो डोजर
गौशाला सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरले चलायो डोजर १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको नगर प्रहरीले बताएकाे छ ।
घट्याे डलर र पाउण्ड स्टर्लिङकाे मूल्य, अन्य मूल्य कतिमा हुँदैछ काराेबार ?
घट्याे डलर र पाउण्ड स्टर्लिङकाे मूल्य, अन्य मूल्य कतिमा हुँदैछ काराेबार ?  आइतबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ०३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ९८ पैसा पाइन्छ । 
प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित
प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित त्यसअघि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए ।
प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।
आईपीएलमा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्ट खेल्दै
आईपीएलमा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्ट खेल्दै लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, मार्कुस स्टोइनिस, क्रुणाल पाण्ड्या, निकोलस पुरन, दीपक हुड्डा, युद्धवीर सिंह, अरशद खान, रवि बिस्नोई, नविन उल–हक र मोहसिन खान । इम्प्याक्ट प्लेयर : आयुष बडोनी ।
प्रधानमन्त्री 'प्रचण्ड' ले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने
प्रधानमन्त्री 'प्रचण्ड' ले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त गर्न गर्न १३८ सांसदको समर्थन चाहिन्छ । 
वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा
वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा त्यसपछि ओडले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्दै
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्दै विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल गर्दै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल गर्दै संसदीय छानबिन समिति गठन नगरेसम्म कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध जारी राख्ने बताएको छ ।
Weather Update