नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मा नियुक्त
बिहीबार, जेठ ३, २०८१
आईपीएलमा बिहीबार सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच भिडन्त हुँदै
बिहीबार, जेठ ३, २०८१
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सदुर्शन, डेभिड मिल्लर, शाहरुख खान, म्याथ्यू वेड (विकेटकिपर), राहुल तेवतिया, राशिद खान, नुर अहमद, उमेश यादब, मोहित शर्मा र कार्तिक त्यागी । इम्प्याक्ट प्लेयर : संदीप वारियर ।
अपराह्न चार बजेलाई सर्यो प्रतिनिधिसभाको बैठक
बिहीबार, जेठ ३, २०८१
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने बताउँदै आएको छ ।
भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा
बिहीबार, जेठ ३, २०८१
उनले १५० खेलमा ९४ गोल गरेका छन् । उनी टोलीमा रहँदा सन् २००८ मा एएफसी च्यालेन्ज कप, सन् २०११ र २०१५को साफ च्याम्पियनसिप, सन् २००७, २००९ र २०१२ को नेहेरू कप र सन् २०१७ र २०१८ इन्टरकन्टेन्टल कप जितेका छन् ।
एकैदिन प्रतितोला १६ सय रुपैयाँले बढ्याे सुनक मूल्य, कतिमा हुँदैछ काराेबार ?
बिहीबार, जेठ ३, २०८१
त्यस्तै, आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
उपप्रधान एवम् गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन
बिहीबार, जेठ ३, २०८१
अनुगनमा क्रममा गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएका थिए ।
बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले गऱ्यो सन्दीपको निलम्बन फुकुवा
बुधबार, जेठ २, २०८१
उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।
सन्दीप लामिछानेले सफाइ पाए
बुधबार, जेठ २, २०८१
अन्तत: क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याइदिएको छ ।
प्रतिनिधि सभामा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने
बुधबार, जेठ २, २०८१
कांग्रेसले सहकाररुी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग राखेर सदन अवरुद्ध गरिरहँदा ६ गते हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पनि हुने नहुने निश्चित छैन् ।
एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ काराेबार ?
बुधबार, जेठ २, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेकपा एमालेले बाेलायाे बुधबारका लागि संसदीय दलको बैठक
बुधबार, जेठ २, २०८१
कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ भने सत्ता पक्ष त्यसमा तयार भइसकेको छैन ।
क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
बुधबार, जेठ २, २०८१
लामिछानेको सोही पुनरावेदनमा बहस भइरहेको हो ।
आईपीएल २०२४ को ६५ औँ खेलमा आज राजस्थान रोयल्सले पञ्जाब किंग्सको सामना गर्दै
बुधबार, जेठ २, २०८१
पञ्जाब किंग्स: साम करन (कप्तान), प्रभसिमरन सिंह, जोनी बेयरस्टो (विकेटकिपर), रिले रुसो, शशांक सिंह, जितेश शर्मा, आशुतोष शर्मा, हर्षल पटेल, कागिसो रबाडा, राहुल चाहर र अर्शदीप सिंह । इम्प्याक्ट प्लेयर : हरप्रीत ब्रार ।


