NRN
घट्याे नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
घट्याे नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ३३ पैसा र बिक्रीमा २८ रूपैयाँ ४६ पैसा तोकेको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २० र बिक्रीमा ३६ रूपैयाँ ३६ पैसा पाइन्छ । 
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आज बस्दै
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आज बस्दै संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।
नागरिकता कीर्ते प्रकरण : सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
नागरिकता कीर्ते प्रकरण : सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति उनलाई मंगलबार राति नै जनकपुर ल्याइएको थियो ।
दुबईमा सिटी एक्सप्रेसको सांगीतिक कार्यक्रम सम्पन्न
दुबईमा सिटी एक्सप्रेसको सांगीतिक कार्यक्रम सम्पन्न आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले जनाएको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन अहिले प्रदर्शनकारीहरु अदालतनजिकै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
केन्द्रीय कार्यसम्पादन समिति बैठक राप्रपा
केन्द्रीय कार्यसम्पादन समिति बैठक राप्रपा बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफलका साथै आउँदो शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठमा पेस गरिने प्रतिवेदन र छलफलका एजेन्डाबारे पनि कुराकानी हुनेछ ।
कामीरिता शेर्पाले राखे नयाँ कीर्तिमान, ३०औँ पटक सगरमाथाको शिखरमा
कामीरिता शेर्पाले राखे नयाँ कीर्तिमान, ३०औँ पटक सगरमाथाको शिखरमा अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरिसकेका छन् ।
यस्ताे छ बुधबारकाे विनिमय दर
यस्ताे छ बुधबारकाे विनिमय दर  बुधबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ४१ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ३६ पैसा पाइन्छ । 
बुधबार नेपाली बजारमा सुनको मूल्य घट्दा बढ्याे चाँदी मूल्य, कतिमा हुँदैछ काराेबार ?
बुधबार नेपाली बजारमा सुनको मूल्य घट्दा बढ्याे चाँदी मूल्य, कतिमा हुँदैछ काराेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
त्यसैले अनमोल केसीको कुरा काँटौं ….॥
त्यसैले अनमोल केसीको कुरा काँटौं ….॥ यसको जवाफमा यो पंक्तिकार भन्छ-‘ कसैको कुभलो नचिताउंने , सबैलाई सम्मान गर्ने , आफ्नो काममा मात्र ध्यान दिने , रक्सी आफू पनि नखाने र अरूलाई पनि नखुवाउंने अनि शालिन. भद्र र मिजासिलो मात्र बन्ने यस्ता अनमोल केसीको बारेमा आउनुस फर्की फर्की कुरा काटौं…-‘ ।
मर्यादाक्रम र आशन ग्रहणको शासकीय असर ।
मर्यादाक्रम र आशन ग्रहणको शासकीय असर । बल्ल हामी शासकीय समानतामा पुग्छौं ।
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।
Weather Update