नेपाली बजारमा आइतबार पनि सुन-चाँदीकाे मूल्य स्थिर, ताेलाकाे कति ?
आइतबार, जेठ १३, २०८१
प्रदर्शनको तेस्रो दिन शनिवार ‘पुजार सार्की’ झन् आक्रामक, दर्शक भेट्न हलमा कलाकार
शनिबार, जेठ १२, २०८१
विकास सुवेदीले लेखेको यो चलचित्रका निर्माता सुवास भुसाल हुन्। यसमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। चलचित्रले जातीय विभेदको विषयमा ठुलो प्रश्न खडा गरेको छ। चलचित्रलाई देशभरका दर्शकले अत्यधिक मन पराइरहेको रिपोर्टहरू प्राप्त भएका छन्। ओभरसिजमा पनि ‘पुजार सार्की’ले आक्रामक व्यापार...
प्रतिनिधि सभाको बैठक जेठ १३ गते अर्थात् आइतबारसम्मका लागि स्थगित
शुक्रबार, जेठ ११, २०८१
कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घन्टाको लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द
शुक्रबार, जेठ ११, २०८१
थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेजदेखि आन्तरिक उडान पनि होल्ड गरिरहेका छन् ।
नागरिकता प्रकरण : सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै
शुक्रबार, जेठ ११, २०८१
अदालतबाट ३ दिनको म्याद लिएर उनीमाथि धनुषा प्रहरीले अनुसन्धान चलिरहेको छ ।
एकैदिन प्रतितोला एक हजार आठ सय रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार, जेठ ११, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्ताे छ शुक्रबारको विदेशि मुद्राकाे विनिमय दर
शुक्रबार, जेठ ११, २०८१
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ १८ पैसा र बिक्रीमा ४३५ रूपैयाँ १३ पैसा पाइन्छ ।
राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै
शुक्रबार, जेठ ११, २०८१
यसअघि बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको थियो ।
एसिया कप महिला क्रिकेट प्रतियोगिताका लागि २८ सदस्यीय टोली घोषणा
बिहीबार, जेठ १०, २०८१
रेक समूहको शीर्ष-२ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल भने २८ जुलाईंमा हुनेछ ।
अध्यक्ष ओली भन्छन्, सिरोहिया पक्राउ पर्दैमा सञ्चारका हक खोसिँदैन
बिहीबार, जेठ १०, २०८१
उनले सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे र उनलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे भने टिप्पणी नगर्ने बताए । तर उनी पक्राउ पर्दा लोकतन्त्र खतरामा नपर्ने, सञ्चारका हकहरु नखोसिने भन्दै कसैले पनि गलत व्याख्या गर्न नहुने ओलीको धारणा छ ।
शीतल प्रसाद यादव लोसपाको महासचिवमा मनोनीत
बिहीबार, जेठ १०, २०८१
गत असोज ८ गते अध्यक्ष ठाकुरले ३११ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए ।
बेलायतका प्रधानमन्त्री सुनकले गरे निर्वाचनको मिति घाेषणा
बिहीबार, जेठ १०, २०८१
हालका प्रधानमन्त्री रहेका सुनक भारतीय मुलका नागरिक हुन् ।
आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै
बिहीबार, जेठ १०, २०८१
बौद्ध धर्म मान्ने विभिन् समुदायहरूले र्याली निकालेका छन् ।

