NRN
‘फर्की फर्की’ सँगै जापान जाँदै अनमोल
‘फर्की फर्की’ सँगै जापान जाँदै अनमोल रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।
‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको बैठक आज पनि निष्कर्ष विहीन, साँझ पुनः बैठक बस्ने
‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको बैठक आज पनि निष्कर्ष विहीन, साँझ पुनः बैठक बस्ने सत्तापक्ष भने समिति बन्नुअगावै व्यक्तिलाई दोषी किटान हुनेगरी नाम उल्लेख गर्न नहुने अडानमा छ ।
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार देखिए पनि रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्नेमा सत्ता र प्रतिपक्षीबीच कुरा मिल्न सकेको छै ।
टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्ने
टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्ने नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।
 सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्याे युरोपियन युरोकाे मूल्य
 सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्याे युरोपियन युरोकाे मूल्य त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ४७ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ १६ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ११ पैसा पाइन्छ । 
नेपाली बजारमा बढ्याे सोमबार सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
नेपाली बजारमा बढ्याे सोमबार सुन–चाँदीको मूल्य, ताेलाकाे कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अष्ट्रेलिया र न्यूजल्याण्डमा क्रेज बढाउंदै चलचित्र फर्की फर्की….( तस्बिरहरू सहित )
अष्ट्रेलिया र न्यूजल्याण्डमा क्रेज बढाउंदै चलचित्र फर्की फर्की….( तस्बिरहरू सहित ) आगामी दिनमा पनि कार्की र अधिकारीको यो सक्रियताको अन्य चलचित्र निर्माताहरूले पनि अनुशरण गर्नु आबश्यक देखिएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठक सुरू
प्रतिनिधि सभाको आइतबारको बैठक सुरू कांग्रेस सांसदहरूले वेल घेराउ गरेका छन् ।
प्रतिनिधिसभा बैठक सुरु हुँदै
प्रतिनिधिसभा बैठक सुरु हुँदै संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्रीको नाम प्रस्ट लेख्नुपर्ने अडान जारी राखेको छ ।
आईपीएल : फाइनल खेल आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच हुँदै
आईपीएल : फाइनल खेल आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच हुँदै इम्प्याक्ट प्लेयर: शाहबाज अहमद
घट्याे अमेरिकी डलर, पाउण्ड र युरोकाे मूल्य,  अन्य मूद्रा कतिमा हुँदैछ काराेबार ?
घट्याे अमेरिकी डलर, पाउण्ड र युरोकाे मूल्य, अन्य मूद्रा कतिमा हुँदैछ काराेबार ? आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ०३ पैसा पाइन्छ ।
Weather Update