नगर प्रहरी कुट्नेलाई छाड्न माग गर्दै विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी
आइतबार, जेठ २७, २०८१
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आइतबार, जेठ २७, २०८१
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै धारा १६८ (५) अनुसार नै अर्को सरकार गठन आह्वान गरेका थिए ।
आइतबार अमेरिकी डलरकाे मूल्य घट्दा बढ्याे पाउण्डकाे मूल्य
आइतबार, जेठ २७, २०८१
आइतबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ५७ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ५३ पैसा पाइन्छ ।
एकैदिन प्रतितोला चार हजार रूपैयाँले घट्याे सुनकाे मूल्य, चाँदीको कति ?
आइतबार, जेठ २७, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित
आइतबार, जेठ २७, २०८१
बैठकमा सभामुख देवराज घिमिरे सहित उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी थिए ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए पद तथा गोपनीयताको शपथ
शुक्रबार, जेठ २५, २०८१
प्रदेश प्रमुख भण्डारीले बुधबार नै नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएकी थिइन् ।
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त
शुक्रबार, जेठ २५, २०८१
उनी गएको निर्वाचनमा सप्तरीको २(१) बाट निर्वाचित भएका थिए ।
नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, ताेलाकाे कति ?
शुक्रबार, जेठ २५, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आईसीसी टी–२० विश्वकप : शुक्रबार क्यानडा र आयरल्यान्ड भिड्दै
शुक्रबार, जेठ २५, २०८१
आयरल्यान्डको टोलीमा पल स्टर्लिङ (कप्तान), एन्ड्र्यू बलबिर्नी, लोर्कन टस्कर (विकेटकिपर), ह्यारी टेक्टर, कर्टिस क्याम्फर, जर्ज डकरेल, गारेथ डेलानी, मार्क एडिर, बेरी म्याककार्थी, जोसुआ लिटल र बेन्जामिन ह्वाइट रहेका छन् ।
दाङको तुलसीपुरमा नेपाली सेनाका अमलदारले गरे श्रीमतीको हत्या
शुक्रबार, जेठ २५, २०८१
शालिकरामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस्ताे छ शुक्रबार विदेशि मुद्राकाे विनिमय दर
शुक्रबार, जेठ २५, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १४ पैसा तोकिएको छ भने शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ९६ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ९२ पैसा पाइन्छ ।
प्रधानन्यायाधीश श्रेष्ठ बंगलादेशको राजधानी ढाका प्रस्थान
बिहीबार, जेठ २४, २०८१
प्रधानन्यायाधीशको भ्रमण दलमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडल सहभागी छन् ।


