NRN
विश्वकप छनोटमा आज नेपाल र युएई भिड्दै
विश्वकप छनोटमा आज नेपाल र युएई भिड्दै फरवार्डमा जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी छन् । 
मोदीको शपथमा सहभागी हुन भारत जाने प्रचण्डको तयारी
मोदीको शपथमा सहभागी हुन भारत जाने प्रचण्डको तयारी यो पटक शपथ ग्रहण समारोहमा मोदीले अफगानिस्तान तथा पाकिस्तानबाहेकका सार्क देशलाई मात्र बोलाएका छन् ।
सहकारीको रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक आज बस्दै
सहकारीको रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक आज बस्दै समितिको सभापतिमा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्री रहेका छन्  भने एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
चाबहिलमा पुरुषले पेट्रोल छर्केर आफैँलाई लगाए आगो
चाबहिलमा पुरुषले पेट्रोल छर्केर आफैँलाई लगाए आगो घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । 
काभ्रेको बनेपामा गाडी तेर्स्याएर सडक बन्‍द गरेपछि चालकहरूबीच कुटाकुट
काभ्रेको बनेपामा गाडी तेर्स्याएर सडक बन्‍द गरेपछि चालकहरूबीच कुटाकुट अहिले सडक खुलिसकेको प्रहरीले बताएकाे छ ।
मुख्यमन्त्री सरोज कुमार यादव आज पाँचौं पटक विश्वासको मत लिदैँ
मुख्यमन्त्री सरोज कुमार यादव आज पाँचौं पटक विश्वासको मत लिदैँ अहिले सरकार बनाउनरटिकाउन ५४ सांसद आवश्यक पर्छ । तर वर्तमान मुख्यमन्त्रीसंग बहुमत पुग्ने दल (सांसद)को समर्थन छैन।
बुधबार नेपाली बजारमा घट्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
बुधबार नेपाली बजारमा घट्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आईसीसी टी २० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले दियो नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य
आईसीसी टी २० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले दियो नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।
बजेटमाथिको छलफलमा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित
बजेटमाथिको छलफलमा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित उनले १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर रास्वपा संसद बैठकमा
नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर रास्वपा संसद बैठकमा समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।
घट्याे मंगलबार अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्डको मूल्य
घट्याे मंगलबार अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्डको मूल्य त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६७ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८४ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ८० पैसा पाइन्छ । 
दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महशुस
दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महशुस जाजरकोट कालिकोट, सुर्खेतका कतिपय स्थानमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयको भनाइ छ ।
Weather Update